समीट लघुवित्तको नाफामा गिरावट, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा खुद नाफा ५२.८१...


ग्रामिण विकास लघुवित्तको अधिकांश सूचक ऋणात्मक

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड १८ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा लघुवित्तको नाफा घट्न पुगेको...


ग्लोबल आइएमई लघुवित्तको मुनाफा ५८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रथम त्रैमाससम्ममा २ करोड ६७ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ५८।१५ प्रतिशत ले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ३९ लाख...


ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” निष्काशन सम्झौता भएकोछ । “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्नसन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको...


यसकारण घट्यो एनआइसी एशिया लघुवित्तको नाफा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको असोज...


कुमारी बैंकको साधारण सभा आज, १२ प्रतिशत लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । कुमारी बैंक लिमिटेडको २२औं बार्षिक साधारण सभा आज (कात्तिक २१ गते) बस्दैछ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा बिहान ११ बस्नेछ । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम...


एनएमबि क्यापिटलको १ः१ हकप्रद शेयर र नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएमबि क्यापिटलले २१।०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कात्तिक १८ गते, शुक्रवार सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाले उक्त प्रस्तावहरु पारित गरेको हो । सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८र०७९ सम्मको...


नेप्सेमा थप एक लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंक लिमिटेडको संस्थापक शेयर सूचीकृत भएको छ । बैंकको आज १ लाख ९ हजार ८११ कित्ता प्रोमोटर शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा...


आज ऋणपत्र तथा म्युचुअल फण्डको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ । शेयरबजार उकालो लागेपनि केही कम्पनीहरुको शेयरमूल्य भने घट्न पुगेको छ । आज धेरैजसो म्युचुअल फण्ड तथा ऋणपत्रको...


पाँच लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ । आज शेयरबजारमा सातवटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । अधिकांश लघुवित्त संस्थाहरुको शेयरमुल्य आज बढेको छ...


नेप्से ४२ अंकले बढ्यो, माईक्रोफाइनान्सको उपसूचक बढोत्तरी

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ४२ अंकले बढ्दा १९६५।३६ को विन्दुमा कायम भएको छ ।आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचक उकालो लागेको छ । म्युचुअल फण्ड आज ०।०५ प्रतिशतले घटेकोछ । आज सबैभन्दा धेरै माईक्रोफाइनान्सको उपसूचक...


नेष्डो समृद्ध लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा १ अर्ब ५४ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा...


लघुवित्त संस्थाहरुको शेयरमूल्यमा उछाल, कुनको कतिले बढ्यो ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्यमा उछाल आएको छ । शेयरबजार खुलेको केही समयमा नै लघुवित्त संस्थाहारुको शेयरमूल्य बढ्न पुगेको हो । यो समाचार तयार पार्दासम्म जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको...


लाभांश प्रस्तावसहित कुमारी बैंकको साधारण सभा भोलि बस्दै

काठमाडौं । लाभांश प्रस्तावसहित कुमारी बैंकको २२औं बार्षिक साधारण सभा भोलि (कात्तिक २१ गते) बस्दैछ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा बिहान ११ बस्नेछ । सभाले संचालक समितिले प्रस्ताव गरे...


बम्पर लाभांश घोषणासँगै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म लुघवित्तको शेयर १० प्रतिशतले बढेर शेयरमूल्य ३४०८ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, सो अवधिसम्म...


खर्च बढेसँगै सिवाईसी नेपाल लघुवित्तको खुद नाफा घट्यो, इपीएस कति ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तको...


सानिमा ग्रोथ फण्डको इकाईका लागि आावेदन दिने म्याद थप

काठमाडौं । सानिमा ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरिएको छ । सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सानिमा ग्रोथ फण्डको इकाईका लागि अब कात्तिक ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो योजना...


एभरेष्ट बैंकले २० प्रतिशत लाभांश बाँड्ने, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७.६८...


७६ प्रतिशत लाभांश वितरण गर्ने जाल्पा सामुदायिक लघुवित्तको घोषणा, बोनस र नगद कति ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने लघुवित्त संस्थाहरुमा जाल्पा सामुदायिक लुघवित्त पहिलो संस्था हो । संस्थाको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले...


पहिलो त्रैमासमा छिमेक लघुवित्तको खुद नाफा झण्डै ३३ करोड, वितरणयोग्य नाफा मात्रै २५ करोडमाथि

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले ३२ करोड ९१ लाख ८...