कुमारी क्यापिटलको ‘कुमारी सुनौलो लगानी योजना’ आजदेखि निष्काशन
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज (चैत ९ गते) देखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये हाल ५० करोड...
मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरेको हो । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १६ हजार ७००...
आजदेखि दुई कम्पनीको शेयर कारोबार खुल्दै, कतिमा खुल्ला पहिलो कारोबार ?
काठमाडौं । दुई कम्पनीको शेयर आजदेखि कारोबारमा आउने भएको छ । कालिञ्चोक दर्शन लिमिटेड, एशियन हाइड्रोपावरको आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएपछि आजदेखि कारोबारमा आउने भएको हो । कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको आइपीओ ‘केडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको...
आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले सभा चैत ३० गते बिहिबार बस्नेगरी आह्वान गरेको हो । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले संस्थाको ७औं साधारण सभा...
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार भोलि, मर्जरपछि चुक्ता पुँजी कति ?
काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार भोलिदेखि शुभारम्भ हुँदैछ। दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएको हो । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल...
युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य २७१...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १५।७६ अंकले घटेर १९३३।२९ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतासँगै बोटलर्स नेपाल (तराई) को ७।६२ प्रतिशतले...
शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्य
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता शेयर किनबेच हुँदा एक...
एक कम्पनीको शेयर मूल्यमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १५।७६ अंकले घटेर १९३३।२९ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतापनि मायाखोला हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको...
नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज शेयरबजारमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ...
एशियन हाइड्रोपावरको आइपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एशियन हाइड्रोपावर लिमिटेडको शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको १०० रुपैयाँ दरका कुल ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ९९ रुपैयाँ ६० पैसा देखि २९८...
नेप्सेमा कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘केडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ६० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृतपश्चात्...
नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक एक करोड ८८ लाख रुपैयाँमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सर्वाधिक १ करोड ८८ लाख ८६ हजार रुपैयाँमाथिको कारोबार भएको छ । साथै कम्पनीको शेयरमूल्य हालसम्म ०.१५ प्रतिशत अर्थात...
सुनको मूल्य एकैदिन तोलामा २ हजार रुपैयाँले घट्यो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य...
एशियन क्यापिटलले ११० प्रतिशत हकप्रद बिक्रिमा ल्याउने
काठमाडों । एशियन क्यापिटल लिमिटेडले ११० प्रतिशत हकप्रद शेयर चैत ८ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान शेयरधनीहरूका लागि १० बराबर ११ कित्ता हकप्रद शेयर खरीद गर्न पाउने गरी वैशाख १२ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । नेपाल...
सानिमा लाइफ र रिलायन्स लाइफको भोलिदेखि शेयर कारोबार रोक्का रहने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (चैत ९) गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुवै कम्पनीबीच एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सहमति भई भोलिदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार...
प्रिमियममा आइपीओ निष्काशन गर्न लागेको सन नेपाल लाइफले बोलायो दुई आ.वको वार्षिक साधारण सभा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई आर्थिक बर्षको साधारणसभाचैत २९ गते बोलाएको छ । े पाँचौ र छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।चैत ७ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले याक एण्ड यती होटल, दरबार मार्ग, काठमाडौंमा...
सूचीकृतपश्चात् दुई हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा, कतिमा खुल्ला ?
काठमाडौं । आजदेखि दुई वटा हाइड्रोपावर कम्पनीको शेयर कारोबार सुरु हुने भएको छ । सोमबार नेप्सेमा सूचीकृत भएका सुपरमाई हाइड्रोपावर र माया खोला हाइड्रोपावरको आइपीओ खाजदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ । सुपरमाई हाइड्रोपावरको आइपीओ आज ‘एसएमएच’ सिम्बोल र माया...
युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। १ अर्ब १५ करोडको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३६८...
सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीअो चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको...


















