नेप्सेमा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज सुपरमाई हाइड्रोपावर र माया खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । सुपरमाई हाइड्रोपावरको आइपीओ आज ‘एसएमएच’ सिम्बोल र माया खोला हाइड्रोपावरको आइपीओ ‘एमकेएचसी’...


मर्जर र लाभांश प्रस्ताव सहित विजय लघवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डोकेको छ । संस्थाले १०औं वार्षिक साधारण सभा चैत २८ गते बस्नेगरी आह्वान गरेको हो । सभा बिजय विकास स्रोत केन्द्र, गैंडाकोट–८ नवलपरासीमा बिहान ११ः३० बजे बस्नेछ । सभाले...


कुमारी बैंकको ३८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३८ हजार ६ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको माग गर्दै निवेदन दिएपश्चात बैंकले शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक...


युनाइटेड मोदी हाइड्रोपावरले तोक्यो बुकक्लोजको मिति

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति तोकेको छ । साथै कम्पनीले चैत २३ साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य अंकले गिरावट आएसँगै...


६ अंकले घट्यो नेप्से, ८ उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६...


तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य अंकले गिरावट आएतापनि...


यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा कायम भएको छ । आज शेयरबजारमा एक अर्ब ६ करोडमाथिको कारोबार हुँदा सर्वाधिक हिमालयन डिष्टिलरीको ६ करोड १० लाख रुपैयाँमाथिको...


यस्तो छ नागरिक लगानी कोषको शेयर संरचना, कुन संस्थाको कति छ शेयर ?

काठमाडौं । हाल नागरिक लगानी कोषको अधिकतम पुँजी ८ अर्ब रुपैयाँ रहेको छ भने जारी पुँजी पनि ८ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कोषको चुक्ता पुँजी ४ अर्व २५ करोड १० लाख रुपैयाँ रहेको छ । कोषमा सबैभन्दा...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । सिद्धार्थ बैंक र विन्ध्यवासिनी हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सिद्धार्थ बैंकको १२.५०% दरका कुल १ करोड...


इङ्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन आज (चैत ५) गते अन्तिम दिन रहेको छ । फागुन २१ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाहरुरुका लागि निष्काशन गरेको आइपीअ‍ोमा वैदेशिक रोजगारमा गएका नेपालीहरुले आजसम्म मात्रै...


चार जीवन बीमा कम्पनीको शेयर मूल्य ५ सय रुपैयाँ माथि, बाँकिको शेयर मूल्य कति ?

काठमाडौं । बीमा बजारमा पुँजिवृद्धिको रौनक छाँउदा समेत जीवन बीमा कम्पनीहरुको शेयर मूल्य बढ्न सकेको छैन । यो साताको अन्तिम कारोबारसम्म्मा ११ सूचीकृत जीवन बीमा कम्पनीमध्ये चार कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।यो साता नेशनल लाइफ, एलआईसी (नेपाल),...


दुई लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । दुई लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । युनिक नेपाल लघुवित्त र सर्पोट लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज छुट्टाछुट्टै स्थानमा हुँदैछ । युनिक नेपाल लघुवित्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज बस्दैछ...


विपिडब्लु लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । विपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ पाउने लगानीकर्ताहरुमा संस्थाको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ८६ रुपैयाँ ७८ पैसादेखि २६० रुपैयाँ...


नेप्से घेर्न पुगेका लगानीकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं । पूँजी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेप्से घेर्न पुगेका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तिलक कोइराला,नयन बास्तोला, अर्जुन प्रसाद कोइराला सहितका लगानीकर्तालाई शुक्रबार नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ ।...


विपिडब्लु लघुवित्तको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । संस्थाको आइपीओ रिजल्ट चारवटा वेबसाइटमार्फत हेर्न सकिनेछ । लघुवित्तको...


बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन, कतिले पाए शेयर ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयमा आज विहान ११ बजे बाँडफाँड सम्पन्न भएको हो । लघुवित्तको आइपीओमा अन्तिम दिनसम्ममा १५ लाख ३२ हजार ९७३ जना...


दुई लघुवित्त संस्थाको साधारण सभा भोलि बस्दै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । दुई लघु्वित्तको वार्षिक साधारण सभा भोलि (फागुन ४) गते शनिबार बस्दैछ । युनिक नेपाल लघुवित्त र सर्पोट लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि छुट्टाछुट्टै स्थानमा बस्नेछ । युनिक नेपाल लघुवित्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक...


५८ बुँदे माग पुरा गर्न दबाव दिन लगानीकर्ताहरुले नेप्से घेर्ने

५८ बुँदे माग पुरा गर्न दबाव दिन आज लगानीकर्ताहरुले नेपाल स्टक एक्चेन्ज (नेप्सें घेर्ने भएका छन् । लगानीकर्ताले बिहीबार घेर्न आउने सुचना नेप्सलाई दिएका हुन् । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा बिहीबार लगानीकर्ता नेप्से गएका थिए । उनीहरुले ५८ बुँदे...


तीन कम्पनीको शेयर मूल्य समायोजन, कुन कम्पनीको कति पुग्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले...