एभरेष्ट बैंकको ‘एभरेष्ट उर्जा ऋणपत्र’ आजदेखि निष्काशन, कति पाइन्छ ब्याज ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ७.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र आज (पुष २५)गतेदेखि निष्काशन भएको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र निष्काशन गरेको हो । बैंकले...


सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ३ गतेदेखि ३ अर्बको आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । विभिन्न कम्पनीहरुले धमाधम आइपीओ निष्काशन गर्ने क्रममा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पनि माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न...


प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २४ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ६.७० प्रतिशत...


२१ बैंक वित्तीय संस्था गाभिएर खडा भयो ग्लोबल बैंकको विशाल साम्राज्य

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाली बैंकिङ क्षेत्रमा खडा गरेको विशाल साम्राज्यको पछाडि कस कसको योगदान रहेका छन् भन्ने कुरा आज धेरैले बिर्सिसकेका छन् । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूसँग मात्र मर्जर गरेर मुलुककै ठूलो बैंक बन्न सफल...


नेप्सेको निर्देशनपछि सिस्टम डाउन गरेका बैंकहरुले राफसाफ खुलाए, प्रभु बैंकले एक घण्टाको लागि खोल्यो

काठमाडौं । नेप्सेको निर्देशनपछि सिस्टम डाउन गरेका बैंकहरुले राफसाफ खुलाएका छन् ।सिडिएसले शुक्रबार नै मर्जरमा जाने बैंकहरुलाई बोलाएर छलफल गर्दा भोलिदेखि एकिकृत कारोबार सुचारु गर्ने ग्लोबल आइएमई बैंकले राफसाफको लागि खोल्ने सकारात्मक धारणा दिएका थिए । प्रभु बैंकले भने...


नेपाल वेयर हाउजिङ्गले १३ करोडको आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुष २२ गते निवेदन पेश गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १३...


दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ ।यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट पुस २५ गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो । सोही बमोजिम धितोपत्र...


शेयरबजारमा दोहोरो अंकको बृद्धि, १० सूचक चम्किदा साढे ५ अर्बको कारोबार

काठमाडौं । शेयरबजार आज २० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केटमा करेक्शन देखिएतापनि कारोबार बन्द हुने बेलासम्म २०.५५ अंकले बढेर २१६४ को विन्द्ुमा पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता...


नेप्से उकालो लाग्दा पनि आज यी कम्पनीको शेयर ओरालो लाग्यो

काठमाडौं । नेप्से उकालो लाग्दा आज वुद्धभूमिका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यस्तै, विन नेपाल लघुवित्त, श्रीजनशील लघुवित्त, समिट लघुवित्त, हिमालयन डिष्टीलरी, सयपत्री हाईड्रोपावरको शेयर ओरालो लागेको छ।


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २०। ५५ अंकले बढ्दा २१६४।४८ को विन्दुमा कायम भएको छ । दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कामना सेवा विकास र्बैंक, वुद्ध भूमि नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नाग्दी पावर, मनाकमना स्मार्ट लघुवित्त,...


शेयरबजारमा साढे ५ अर्बको कारोबार, यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से सूचक २०.५५ अंकले बढेर २१६४ को विन्दुमा कायम भएको छ । शेयरबजारमा सुधार देखिएसँगै आज ५ अर्ब ४५ करोड माथिको कारोबार भएको छ ।...


शेयर कारोबारको राफसाफमा ढिलाई हुँदा समस्या देखिएको लगानीकर्ताहरुको गुनासो, बैंकिङ् उपसूचक राताम्मे

काठमाडौं । यो सातामा हुन लागेको मर्जरको कारण नेप्सेको राफसाफमा देखिएको छ। जसको कारण आज नेप्सेले तत्कालै एकिकृत कारोबार सुचारु गर्न डाटा माईग्रेसन गरेका बैंकहरुलाई पत्राचार गर्दै राफसाफ खोल्न आग्रह गरिसकेको छ। बीमापोष्टले यो सामाचार तयार पार्दासम्ममा बैंकिङ् उपसूचक...


यी हुन् नेपाल इन्स्योरेन्समा ठूला शेयर स्वामित्व हुने सञ्चालक र पदाधिकारी, कसको कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सले सभा मार्फत लाभांस प्रस्ताव सहित अन्य प्रस्तावहरु पारित गरेको छ । इन्स्योरेन्समा सबैभन्दा धेरै लगानी रहेको सञ्चालक एवम पदाधिकारीको विवरण यस प्रकार रहेको...


शेयर बजार प्रभावित नहुने गरी शेयर राफसाफ गर्न चार बैंकलाई नेप्सेको पत्र

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकीकृत कारोबारका लागि बैंकिङ सेवा बन्द गर्दा शेयर बजारको सेटलमेन्ट प्रभावित हुने भएपछि चार बैंकहरुलाई पत्र पठाएर शेयर कारोबार प्रभावित हुने गरी राफसाफ नरोक्न पत्राचार गरेको छ । प्राविधिक कारण तीन दिनमा छ...


एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले विशेष साधारण सभा आहवान गरेको छ । कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार सभा यहि माघ ३ गते लिसारा रिसेप्सन, भगवती बहाल नक्साल काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो । सभाले...


सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने, डाक्यो साधारण सभा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पाँचौ सभा यहि माघ १५ गते अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा साझ ५ बजे बस्ने निर्णय गरेको हो । सभाले प्रिमियम मूल्यमा...


ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ३...


प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक सभा आज, मर्जर र लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा आज अग्रवाल भवन, कमलपोखरीमा सभा बस्दैछ । सो सभा दिउँसो २ बजे शुरु हुनेछ ।...


कर्णाली जलस्रोतको साधारण सभा सम्पन्न, साउन पहिलो हप्ता बिजुली बल्ने

काठमाडौँ । कर्णाली जलस्रोत लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोकबहादुर राउतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । साधारण सभामा अध्यक्ष राउतले कर्णाली...


कालिञ्चोक दर्शनले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार...