चन्द्रागिरी हिल्स नाफामा उक्लियो, इपीएस कति ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ५५ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा धनात्मक हुन पुगेको हो...
स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य सुधार, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २० करोड २६ लाख २९ हजार...
साउन ३१ गतेदेखि साढे २४ लाख कित्ता आइपीओ निष्काशन गर्दै पिपुल्स पावर
काठमाडौं । भर्खरै स्थानीयका लागि आइपीओ निष्काशन गरेको पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि साउन ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७...
अभियान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २२) गते अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ...
बैंकहरुको नाफा २३ प्रतिशतले बढ्यो, कुन सूचाङ्कमा कुन बैंक अब्बल ? (तथ्याङ्कसहित)
काठमाडौं । नेपाल राष्ट बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २६ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमासम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । केन्द्रीय बैैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८ संशोधन गरी...
ज्योति विकास बैंकको खुद नाफा ७० करोडमाथि, लाभांश क्षमता कति ?
काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा बैंकले ७० करोड १५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन...
निष्क्रिय कर्जा घटेसँगै फरवार्ड माइक्रोफाइनान्सको नाफा ६५ प्रतिशतले बृद्धि, इपीएस १०० रुपैयाँ पुग्यो
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८४ करोड ५३ लाख ७६ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार संस्थाको नाफा...
कामना सेवा विकास बैंकको खुद नाफा ६३ करोडमाथि, वितरणयोग्य मुनाफा पौने २० करोड
काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ९ लाख ७५ हजार रुपैयाँ खुद...
सेञ्चुरी कमर्सियल बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा मात्रै झण्डै एक अर्ब
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफामा चमत्कारिक सुधार गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ११७.७४ प्रतिशतले बढेर १...
बैंक अफ काठमाण्डूको नाफामा सामान्य सुधार, लाभांश क्षमता १२ प्रतिशत
काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा...
नेपाल बैंकको मुनाफा ३ अर्ब २६ करोड रुपैयाँमाथि, वितरणयोग्य नाफा भने ५५ प्रतिशत घट्यो
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड रुपैयाा मुनाफा आर्जन गर्न...
मेगा बैंकको वितरणयोग्य नाफा २२८ प्रतिशतले बढ्यो, खुद नाफा कति ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडसँग गाभिन लागेको मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय...
हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको बाँड्न मिल्ने र खुद नाफा अर्ब नाघ्यो, इपीएस कति ?
काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ...
सातवटा विकास बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंकहरुमध्ये हालसम्म ७ वटा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८,...
हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । हिमालयन हाइड्रोपावरले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर कम्पनी र...
मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरवीच शिष्टाचार भेट
काठमार्डौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटघाटमा दुईदेशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ...
मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण
काठमाडौं। नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत श्रावण १३ गते शुक्रबार रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन...
म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । म्यूजिक नेपालले साधारण शेयर (आईपीओ) निष्कासन गर्नेभएको छ । नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो । एनआईसी एशिया क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत म्यूजिक नेपाललाई संस्थागत परामर्श सेवा सहित...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं ।लगातार उतारचढावमा देखिइरहेको सेयर बजारमा शुक्रबार आधा दिनको कारोबारमा पनि गिरावट आएको छ। सेयर कारोबार शुक्रबार बन्द हुनुपर्ने आवाज उठिरँदा बजारले लगानीकर्ताको साथ पाएको छैन। शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको छ। जहाँ २ अर्ब ६२...
नेप्सेमा ३४ अंकको गिरावट, बीमा र लघुवित्त समूह सर्वाधिक घट्दा २ अर्बमाथिको कारोबार
काठमाडौं । शुक्रबार शेयरबजारमा गिरावट आएको छ । नेप्से परिसूचक आज ३४.८५ अंकले घटेर २११३ को विन्दुमा कायम हुन पुगेको छ । उतारचढावकाबीच आज शेयरमार्केटमा उच्च अंकको गिरावट आएको हो । नेप्सेमा सूचीकृत २१३ कम्पनीको ६४ लाख १६ हजार...




















