एनसीसी बैंकले ९ संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।...


नेपाल वेयरहाउजिंग कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल वेयरहाउजिंग कम्पनी लिको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । यस साधारण सभा मार्फत कम्पनीले संस्थापकहरुबाट कूल पुजीको ८० प्रतिशत बराबर रु ५५ करोड पुजी पुर्याई २० प्रतिशत बराबारको रु १३ करोड ७५ लाख सर्बसाधारणहरुका...


नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्रण भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै हेटौंडा शाखा कार्यालय स्थानान्तरण भएको जनाएको हो । हेटौंडास्थित हेटौंडा शाखा, हालको स्थानबाट करिब १०० मिटर पूर्व स्थानान्तरण भई नयाँ परिसरबाट कात्तिक २३...


समीट लघुवित्तको नाफामा गिरावट, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा खुद नाफा ५२.८१...


ग्रामिण विकास लघुवित्तको अधिकांश सूचक ऋणात्मक

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड १८ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा लघुवित्तको नाफा घट्न पुगेको...


ग्लोबल आइएमई लघुवित्तको मुनाफा ५८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रथम त्रैमाससम्ममा २ करोड ६७ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ५८।१५ प्रतिशत ले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ३९ लाख...


ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” निष्काशन सम्झौता भएकोछ । “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्नसन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको...


यसकारण घट्यो एनआइसी एशिया लघुवित्तको नाफा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको असोज...


कुमारी बैंकको साधारण सभा आज, १२ प्रतिशत लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । कुमारी बैंक लिमिटेडको २२औं बार्षिक साधारण सभा आज (कात्तिक २१ गते) बस्दैछ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा कुमारी बैंक लिमिटेड, काठमाडौंमा बिहान ११ बस्नेछ । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम...


एनएमबि क्यापिटलको १ः१ हकप्रद शेयर र नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएमबि क्यापिटलले २१।०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कात्तिक १८ गते, शुक्रवार सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाले उक्त प्रस्तावहरु पारित गरेको हो । सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८र०७९ सम्मको...