मन्दाकिनी हाइड्रोपावरले गरायो आयोजनामा संचालन हुने सामग्रीको १८ लाखको बीमा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ जारी गरेको छ । कम्पनीले जारी गरेको आइपीओमा आवश्यक संरचना औजार र उपकरणहरुको जोखिमको बीमा गराएको कम्पनीले जनाएको छ। कम्पनीले १८ लाख १६ हजार ७ सय ९४ रुपैयाँ बराबरको बीमाशुल्क वापतको बीमा...


सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...


एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलको प्रमुख अध्यक्षतामा सिद्धार्थ होटल, विर्तामोड, झापामा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को चुक्तापुँजी १ अर्ब १५...


नेपाल इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत जेठ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीले शेयरधनीहरुको हितग्राही खातामा...


एभरेष्ट बैकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यहि साउन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा एनएमबि ऋणपत्र २०८५’ निष्काशन गर्न लागेको हो । सो ऋणपत्रको अवधि ६ वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार...


रसुवागढी हाइड्रोपावरलाई आइपीओ बिकाउन हम्यहम्य, पुनः थपियो आवेदन म्याद

काठमाडौं । रसुवागढी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समयावधि पुनः थप गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने म्याद पुनः थप गरेको हो । स्थानीय बासिन्दाले अब साउन ३१ गतेसम्म आवेदन दिन...


खराब कर्जा घटेसँगै ग्लोबल आइएमई लघुवित्तको नाफामा सुधार

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले २५ करोड ५ लाख रुपैयाँ खुद...


राधी विद्युत् कम्पनीले हकप्रद शेयर जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि नियमक निकाय धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । अनुमति पाएपश्चात् अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद...


साउनको पहिलो सातामै बैंकिङ प्रणालीबाट ६४ अर्ब चुहियो, तरलता समस्या फेरि बल्झियो

काठमाडौं । असारको अन्तिम साता एकाएक भरिएका बैंकका ढुकुटीहरु साउनको पहिलो सातामै रित्तिएपछि नेपाल राष्ट्र बैंकको नियमनमाथि धज्जी उडेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार साउनको पहिलो सातामा बैंकिङ प्रणालीबाट ६४ अर्ब रुपैयाँ गायब भएको छ...


नेप्सेमा कुमारी धनबृद्धि योजनाको इकाई सूचीकृत

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको ‘कुमारी धनबृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको म्युचुअल फण्ड आज ‘केडिबिवाई’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड २५ लाख ७ हजार २५९ कित्ता इकाई आज...


नेप्सेमा ‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड सूचीकृत भएको छ । एनआइसी एशिया क्यापिटलको उक्त फण्ड ‘एनआइसीएफसी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य प्रतिइकाई १० रुपैयाँ दरका १० करोड २० लाख इकाई आज...


डिभेञ्चर र फण्डको मूल्य घट्यो

काठमाडौं । शेयर बजारमा आज हरीयाली छाएको छ । शेयर बजारमा हरीयलाी छाँउदा पनि आज १२ कम्पनीको शेयर मूल्य घटेको छ।मञ्जुश्री फाइनान्सको डिभेञ्चरको मूल्य सबैभन्दा धेरै मूल्यले घटेको छ। फाइनान्सको डिभेञ्चर ५। ८७ प्रतिशतले घटेको छ। त्यस्तै, कोबिएफको डिभेञ्चर...


शेयरबजारमा चमत्कारिक बृद्धि: २१३२ को विन्दुमा उक्लियो नेप्से, फाइनान्स सूचक चम्किदा ४ अर्बमाथिको कारोबार

काठमाडौं । मौद्रिक नीतिपछि शेयरबजारमा एकाएक सुधार देखिन थालेको छ । अघिल्लो दिन उच्च अंकले बढेको पुँजीबजार आज पनि ५४ अंकले बढेर २१३२ को विन्दुमा उक्लिएको छ । लगानीकर्ताहरुको माग केही हदसम्म मौद्रिक नीतिमार्फत सम्बोधन भएसँगै लगानीकर्ताको उत्साह थपिएर...


आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । शेयर बजारमा आज हरीयाली छाएको छ । शेयर बजारमा हरीयलाी छाँउदा आज आठ ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। नाराण्यणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनानस, सूर्यादय वमी लघुवित्त, ग्रिन डेभलपमेन्ट, युनाईटेड मोदी, मानुषी लघुवित्त, बलेफी , समृद्धि...


४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा उछाल आएको छ । मौद्रिक नीतिपछि एकाएक सुधार आएको शेयरबजार आज ५४ अंकले बढ्न पुगेको छ । लगानीकर्ताहरुको माग केही हदसम्म मौद्रिक नीतिमार्फत सम्बोधन भएसँगै लगानीकर्ताको उत्साह थपिएर शेयरबजार बढ्न पुगेको हो...


वित्तीय सूचकमा सुधार आएसँगै एनसीसी बैंकको शेयर किन्न होम्मिए लगानीकर्ता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले अधिकांश सूचकमा उत्कृष्ट सुधार गरेसँगै शेयर लगानीकर्ताहरु सो...


डिप्रोक्स लघुवित्तद्धारा नगद लाभांश बुझिलिन आग्रह

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ । लघुवित्तले आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश कतिपय शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले उक्त नगद लाभांश लिन आग्रह गरेको हो ।...


प्रोग्रशिभ फाइनान्सको ८ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रोग्रशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्नको लागि निवेदन दिए लगतै संस्थाले शेयर बिक्री प्रक्रिया अगाडी बढाएको हो । संस्थाले संस्थापक शेयरधनीहरुको...


१९ करोडको शेयरलाई ४ अर्ब ४४ करोड बनाउने कोका–कोलाको निर्णय

काठमाडौं । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु)ले हाल कायम १९ करोड चुक्तापुँजीलाई बृद्धि गरी ४ अर्ब ४४ करोड पुर्याउने भएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनी कोका–कोला नेप्सेमा सूचीकृत कम्पनी हो । कम्पनीको यहि जुलाई २० मा बसेको संचालक समितिको...


राधी विद्युत् कम्पनीले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकले सभा साउन ३० बस्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को सभा साउन ३०...