उतारचढावकाबीच दोहोरो अंकले बढ्यो शेयरबजार, १० उपसूचक चम्किदा करिब ५ अर्बको कारोबार

काठमाडौं । बिहिबार शेयरबजार दोहोरो अंकले बढेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १५.४४ अंकले बढेर २१२७ विन्दुमा उक्लिएको छ । मौद्रिक नीतियता सुधार देखिएको शेयरबजारमा मंलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः शेयरबजारमा क्रमिक सुधार...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से १५।४४ बढ्दा २१२७।४२ को विन्दुमा कायम भएको छ । विन्दवासिनि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, राष्ट्र उत्थान, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, समृद्धि फाइनान्स, रिभर फल्स पावर, गृहेश्वरी मर्चेन्ट बैंकिङ्, मध्य भोटेकोशी,...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, करिब ५ अर्बको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ । मौद्रिक नीतियता सुधार देखिएको शेयरबजारमा मंलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः शेयरबजारमा क्रमिक सुधार देखिएको...


एक दर्जन वाणिज्य बैंकहरुको वित्तिय विवरण सार्वजनिक, मुनाफा र लाभांश दिने क्षमतामा कुन बैंकको अवस्था कस्तो?

काठमाडौं । हालसम्ममा १२ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक,...


कारोबारमा आएको पहिलो दिन नै विन्ध्यबासिनी हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । कम्पनीको शेयर बुधबार ‘बिएचडिसी’ सिम्बोलबाट नेप्सो सूचीकृत भएसँगै आजदेखि काराबोरमा आएको छ । कम्पनीको शेयर ३३४ रुपैयाँमा खुलेको छ । कारोबारमा आएसँगै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ...


महालक्ष्मी विकास बैंकले संस्थापक शेयरधनीको शेयर बेच्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीले संस्थापक शेयरधनी नाममा...


स्वाभिमान लघुवित्तको सवा एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । कम्पनीले संस्थापक...


नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक समूहको शेयर बिक्री गर्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम नेशनल लाइफ इन्स्योरेन्सले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो...


एनएमबि क्यापिटलले साउन २६ गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्ने

काठमाडाौं । एनएमबि क्यापिटल लिमिटेडले यहि साउन २६ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । यसअघि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको...


एभरेष्ट बैंकको खुद नाफामा उल्लेख्य सुधार, इपिएस ७ रुपैयाँ बढ्दा लाभांश दिने क्षमता कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ...


मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको कम्पनीको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६...


अपर तामाकोशी हाइड्रोपावरद्धारा साधारण सभा सूचना पुनः प्रकाशित, समेटियो हकप्रद निष्काशनको प्रस्ताव

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४ औँ वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीले यसअघि प्रकाशित गरेको नोटिस सच्याएर पुनः एजिएम नोटिस प्रकाशित गरेको हो । कम्पनीले सच्याएर प्रकाशित गरेको सूचनामा हकप्रद शेयर निष्काशनको प्रस्ताव समेटिएको छ,...


मन्दाकिनी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा १ अर्ब ३४ करोड २४ लाख ४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज ५ः०४ बजेसम्ममा १० लाख ९३ हजार ७४९ जनाले १ करोड ३४ लाख २४ हजार ४० कित्ताका लागि...


नेप्सेमा विन्ध्यबासिनी हाइड्रोपारको आइपीओ सूचीकृत, कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘बिएचडिसी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १ करोड कित्ता सूचीकृत गराएको हो । कम्पनीले...


ओम मेगाश्री फर्मास्यूटिकल्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । उक्त आइपिओको निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड बीच आज बुधबारका दिन...


११ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंकको लाभांश दिने क्षमता धेरै, अन्य कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । हालसम्ममा ११ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक,...


बीमा समितिले साउनमा काटिएका बीमा पोलिसी गत आवमा गणना गर्न नदिने

काठमाडौं । बीमा समितिले असार मसान्त पछि काटेको बीमा पोलिसी गत आवको लागि गणना नगर्ने भएको छ । अघिल्लो आर्थिक बर्षहरुमा आर्थिक मसान्त सकिएको दोस्रो सातासम्म पनि टार्गेट पुरा गर्ने नाममा यस्तो बीमा पोलिसीलाई अघिल्लो आवमै गणना गर्ने प्रचलन...


दोहोरो अंकले बढ्यो नेप्से, १२ सूचक चम्किदा ३ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन एकाएक भारी गिरावट आएको शेयरबजारमा आज फेरी सुधार देखिन पुगेको छ । नेप्से परिसूचक आज २३.८३ अंकले बढेर २१११ विन्दुमा पुगेको छ । बैंकहरुले कृत्तिम निक्षेप...


शेयर बजार उकालो लाग्दा ४५ कम्पनीको शेयरमा गिरावट

काठमाडौ । नेप्से २३ अंकले बढ्दा २१११।।९९ को विन्दुमा कायम भएको छ। लगातार दुई दिन बढेको शेयर बजार हिजो ओरालो लाग्दै आज पुनः हरीयाली छाएको बजारमा ४५ कम्पनीको शेयरमा गिरावट आएको छ।कुमारी धनवृद्धि योजनाको फण्डमा नकारात्मक सर्किट लागेको छ।...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन घट्न पुगेको नेप्से परिसूचक आज २३.८३ अंकले बढेर २१११ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुँदा...