उतारचढावकाबीच झिनो अंकले घट्यो नेप्से, सात उपसूचक राताम्य हुँदा सर्वाधिक बीमा समूहको घट्यो
काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । केही दिनयता सुधार देखिएको शेयरबजार आज २.८१ अंकले घटेर २१९३ को विन्दुमा कायम भएको छ । नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच...
राष्ट्र उत्थान लघुवित्तसहित आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्से २।८१ अंकले घट्दा २१९३।४३ को विन्दुमा कायम भएको छ । आज राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४। २४ प्रतिशतले घटेको छ। त्यस्तै, गुडबिल फाइनान्स, किसान लघुवित्त, गणपती लघुवित्त, सर्पोट...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से २।८१ अंकले घट्दा २१९३।४३ को विन्दुमा कायम भएको छ । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। विन्धवासिनी र समलिङ पावर, हिमाल दोलखा पावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । विन्धवासिनीको शेयर ९। ९९ प्रतिशतले...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच नेप्से परिसूचक आज २.८१ प्रतिशतले घटेर २१९३ विन्दुमा पुगेको छ । नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३...
प्रभु इन्स्योरेन्स कम्पनी २७ औं वर्षमा प्रवेश
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले ग्राहक, बीमा समिति, सरोकारवाला पक्षहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठानहरु तथा शुभ चिन्तकहरुमा आभार प्रकट गरेको छ । कम्पनीले...
साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्ने धौलागिरी लघुवित्तको यस्तो देखियो चौथो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । यही साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद घट्न पुगेको छ...
अभियान लघुवित्तले भोलिदेखि आइपीओ निष्काशन गर्दै
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (साउन १८) गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न...
शेयर फुकुवा भएसँगै हिमाल दोलखा हाइड्रोपावरको शेयरमा सर्किट
काठमाडौं । नेप्सेले हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा गरसँगै कम्पनीको शेयरमा सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर ९.९७ प्रतिशतले बढेर शेयरमूल्य २५४ रुपैयाँ ९० पैसा पुगेको छ । साथै शेयरबजार खुलेसँगै कम्पनीको शेयर उच्च...
हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा, बुकक्लोजको मिति पुनः तोक्न नेप्सेको निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचञ्ज (नेप्से)ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । कम्पनीको साउन १५ गतेको पत्रानुसार नेप्सेले सो कम्पनीको कारोबार फुकुवा गरिदिएको हो । कम्पनीको साउन १३ गते ११ बजे नेप्सेको कारोबार समयभित्र...
कामना सेवा विकास बैंकको १९ हजार बढी शेयर कित्ता बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले बिक्री प्रक्रिया अगाडी बढाएको हो । बैंकका शेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको...
लक्ष्मी क्यापिटलको दुई फण्डद्धारा लाभांश प्रस्ताव
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले कम्पनीको योजना व्यवस्थापक रहेको लक्ष्मी म्यु्चुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक...
आम्दानी बढेसँगै पाँचथर पावरको नाफामा उछाल, इपीएस बढ्यो
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा ३२८.६७ प्रतिशतको उछाल देखिएको हो...
आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले बिक्री प्रक्रिया अगाडी बडाएको हो । कम्पनीका केहि शेयरधनीहरुले आफ्नो नाममा...
खराब कर्जा बढेसँगै समता घरेलु लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २० प्रतिशतले बृद्धि
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७ करोड ९७...
नेपाल लाइफको बजार पुँजिकरण दुई खर्ब २० अर्बबाट ६६ अर्बमा झर्यो, लगानीकर्ताले कति गुमाए ?
काठमाडौं । दोस्रो बजारको आकर्षक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेर आधा दशकयताकै सस्तो भएपनि लगानीकर्ताहरू अझै खरिद गर्ने मुडमा छैनन् । लगानीकर्ताको आकर्षण हुन नसक्दा सेयर मूल्य लगातार घटिरहेको छ । पछिल्लो समय हिजो बजार बन्द हुनुअघि...
सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन १७ गते) अन्तिम दिन रहेको छ । साउन १३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको उक्त आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...
गणपति लघुवित्तको प्रतिशेयर आम्दानी ह्वात्तै घट्यो, नाफा कति ?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो ।...
एक अर्ब चुक्तापुँजी भएको आरएमडिसी लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपिएस कति ?
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...
खराब कर्जा उठाएसँगै महिला लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी १०० रुपैयाँ नाघ्यो
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड खुद नाफा आर्जन गरेको छ ।लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको हो । गत आवको असार...
यसकारण घट्यो छिमेक लघुवित्तको नाफा, चुक्तापुँजी २७ प्रतिशतले बृद्धि
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३ करोड २२...




















