महालक्ष्मी विकास बैंकसहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ । आज नेप्से झिनो अंकले बढ्दा कारोबार...


सामलिग्ङ पावरको आइपीओ शेयरधनीको डिम्याट खातामा

काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओ शेयरधनीहरुको डिम्याटमा जम्मा भएको छ । साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाबाट शेयर पाएका ६७ हजार ६९० जना लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो । सिडिएस क्लियरिङ लिमिटेडमा शेयर...


मंसिर १० गतेदेखि पाँच लघुवित्तको साधारणसभा भटाभट हुँदै, कुनले कति लाभांश दिदैछ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत ५ लघुवित्त कम्पनीहरुको वार्षिक साधारण सभा मंसिर १० गतेदेखि भटाभट हुने भएको छ । यी कम्पनीहरुले विभिन्न प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो । साथै यसअघि कम्पनीको संचालक समितिको बैठकले...


नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन

कााठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर मूल्य सोमबार समायोजन गरेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ६१ प्रतिशत बोनश शेयर प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको आइतबार कायम...


तेह्रथुम पावर सहित आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ११.६० अकंले घट्दा ४ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा तेह्रथुम पावरको...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य क–कसले कमाए ?

काठमाडौं । साताको पहिलो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको कारोबार भएको छ ।आज नारायणी डेभलपमेन्ट बैंक र मानुषि लघुवित्तको शेयरमा सकारत्मक सर्किट लागेको छ ।...


नेप्से ११ अंकले घट्दा ४ अर्बमा कारोबार सिमित, २ उपसूचक बाहेक सबै राताम्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २७५७ दशमलव ५३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड...


साताको पहिलो दिन सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ११.६० अंकले घटेर...


५१ प्रतिशत लाभांश पारित गर्न इक्रा नेपालले डाक्यो नवौं साधारण सभा

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर २९ गते एलोफ्ट काठमाडौं, ठमेलमा बस्ने गरी आह्वान गरेयको हो । उक्त सभाले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१.३२ प्रतिशत नगद र २०...


लाभांश पारित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, नयाँ संचालक समिति गठन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा आइतबार बिहान ९ बजे सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको...


मुक्तिनाथ विकास बैंकको साधारण सभा मंसिर २५ गते, साढे १८ प्रतिशत लाभांश पारित मुख्य एजेडा

काठमाडौं । मुक्तिनाथ विकास बैकले १५ औं वार्षिक साधारण सभा मंसिर २५ गतेका दिन आह्वान गरेको छ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १०१४ रुपैयाँका आधारमा...


प्रिमियर इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको ३०० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को...


साल्ट ट्रेडिङ कर्पोरेशन ६४ प्रतिशत नोक्सानीमा, अन्य सूचक कस्तो ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको...


आइपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घट्न पुगेको छ । गत वर्षको सोही अवधिमा ७ करोड ७० लाख १२ हजार...


उन्नती सहकार्य लघुवित्तको लाभांश संशोधन, ३०% बोनस दिने

काठमाडाौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन गरिएको छ । कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको १७३ औं बैठकबाट पारित गत आर्थिक वर्षको ३२ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनमा संचालक समितिले संशोधन गरेको हो...


इन्फिनिटी लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको संचालक समितिको ७३ औं बैठकले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात आर्थिक वर्ष २०७७।०७८...


ग्लोबल आइएमई लघुवित्तको साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंसिर २८ गतेका लागि बोलाएको छ । सभा कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले संचालक समितिले निर्र्णय गरे बमोजिम गत...


नेपाल इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्र्फको १ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी पु्रडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए...


एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज हुँदैछ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा बिहान ९ बजे हुने भएको छ ।सभाले ५ प्रतिशत ४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ...