सीबीफीनद्धारा तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश

काठमाडौं ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले तरलता अभावको अवस्था आउन नदिनका लागि विभिन्न कारण र सामाधानको उपायहरु पेश गरेको छ । सीबीफीनले अध्ययन टोली नै गठन गरेर गराएको अध्ययन प्रतिवेदनले यस्तो सुझाव दिएको हो ।...


उच्च खरिद माग हुँदा निफ्राको शेयर ५.१३% ले बढ्यो, सर्वाधिक २० करोड माथिको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सर्वाधिक खरिद माग र कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म निफ्राको शेयरमूल्य ५.१३ प्रतिशत अर्थात् १९.५० रुपैयाँले बढेर शेयरमूल्य ३९९ रुपैयाँ ५० पैसा पुगेको छ ।...


साहज उर्जाको अधिकांश सूचकमा देखियो सुधार, नाफा साढे २२ करोडमाथि

काठमाडौं । साहज उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत...


आम्दानी बढेसँगै रिडि हाईड्रोपावरको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा छलाङ आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ९३ लाख ८१ हजार...


स्वावलम्बन लघुवित्तको खुद नाफा २७ प्रतिशतले वृद्धि, इपिएस कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद...


मिथिला लघुवित्तको नाफा १६ प्रतिशतले बृद्धि, जगेडा कोषमा साढे १६ करोडमाथि संचित

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार पुष मसान्तसम्ममा संस्थाको खुद नाफा १६.८७ प्रतिशतले बढ्न पुगेको हो...


आरएमडिसि लघुवित्तको खुद नाफा १६ करोड ८५ लाख माथि, अन्य सूचक कस्तो ?

काठमाडौं । आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य प्रगति गरेको छ । सस्थाले चालु आवको पुष मसान्तसम्ममा १६ करोड ८५ लाख ४...


प्राइम कमर्सियल बैकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री...


ज्योती लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको शेयर मूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी), ज्योती लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो । एलआइसिले २०%, ज्योती लाइफ इन्स्योरेन्स्ले १०%...


जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे १७ लाख बढीको आवेदन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा आइतबारसम्ममा साढे १७ लाख बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक क्यापिटलका अुनसार आइतबार साँझ ५ बजेसम्ममा १७ लाख ५० हजार बढीको आवेदन परेको हो । जुन आवेदन सर्वसाधारणबाट माग गरिएको...


विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट, आज क–कसले गुमाए ?

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आइतबार नेप्से ४०.५७ अकंले घट्न पुगेको छ । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच भएको छ ।...


आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन नेप्से राताम्य भएको छ । नेप्सेमा आज ४०.५७ अकंले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ८३ करोड ६४...


हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ४१.५५ अंकको गिरावट आएको छ । अघिल्लो हप्ता घटबढ भएको शेयरबजारमा आज सोही अंकले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच...


नेप्सेमा ४० अंकको गिरावट आउँदा कारोबार कारोबार खुम्चियो, सबै सूचक राताम्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो हप्ता घटबढको उतारचढाव रहेको शेयर बजारमा आज सातो पहिलो दिन नै ४०.५७ अंकले घट्न पुगेको छ । नेप्से परिसूचक आज १.४१ प्रतिशतले घटेर २८३५.१९ विन्दुमा कायम...


पिपुल्स इन्भेष्टमेण्ट कम्पनीको साधारण सभा फागुन १८ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । पिपुल्स इन्भेष्टमेण्ड कम्पनी लिमिटेडको १४ औं वार्षिक साधारण सभा फागुन १८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको कार्यालय थापाथली काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले कम्पनी र कञ्चनजंघा हाउजिङ...


बुटवल पावरको खुद नाफा सवा १८ करोडमाथि, इपिएस पनि बढ्यो

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीको नाफा ३१.१२ प्रतिशले बढ्न पुगेको...


ज्योति लाइफ इन्स्योरेन्सको १०.५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २४ गते सोमबार बुकक्लोज गर्नेभएसँगै आज (माघ २३) गते सम्म कायम शेयरधनीहरुे मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष...


एचआइडिसिएलको ३ करोड ३० लाख शेयर फागुन १ गतेदेखि पुनः लिलाम बढाबढ मार्फत बिक्रीमा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिक्री नभएको शेयर पुनः लिलाम बढाबढ प्रक्रिया मार्फत फागुन १ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले कम्पनीले यसअघि बिक्री गरेको हकप्रद शेयरमध्ये...


अरुण भ्याली हाइड्रोपावरले अरुण काबेलीको २२ लाख बढी कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको अरुण काबेली पावरको शेयर बिक्री गर्न लागेको हो । अरुण काबेलीको नाममा रहेको २२ लाख ३२ हजार ७५० कित्ता शेयर बिक्री गर्न...


मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेकोन संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...