विद्युत बिक्री आम्दानी बढेपनि दिव्यश्वरी हाइड्रोपावर १५ लाख ५६ हजार नोक्सानीमा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षका दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको नोक्सानमा गएको छ । पुस मासन्तसम्मको अवधिमा कम्पनीले १५ लाख ५६ हजार नोक्सानका रहेको छ । गत वर्ष यसै अवधिमा...


आँधिखोला लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमास

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा लघुवित्तले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६।६९५ धेरै हो । गत वर्ष यस...


घलेम्दी हाइड्रोपावारको खुद नाफा २० लाख रुपैयाँमाथि, अन्य सूचक कस्तो ?

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्ष यसै अवधिमा ९६ लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनी...


आइएमई जनरल इन्स्योरेन्सले २ लाख कित्ता शेयर बिक्री गर्ने, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्नो नाममा रहेको सर्वसाधारण समूहको शेयर बिक्रीका लागि स्वीकृत माग गरेबमोजिम कम्पनीले शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...


इमर्जिङ नेपालले माघ २६ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखी आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो ।...


स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (माघ १८ गते) अन्तिन दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको हो...


माउन्टेन हाइड्रो नेपाल सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो दिन उच्च अकंले वृद्धि भएको नेप्सेमा साताको दोस्रो दिन फेरी राताम्य भएको छ । सोमबार नेप्से १४.४८ प्रतिशतले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता...


३ कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन फेरी नेप्से ओरालो लागेको छ । आइतबार १०५ अकंले बढेको नेप्से सोमबार भने १६ अकंले घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता...


१४ अंकले घट्यो नेप्से, कारोबार पाँच अर्बमाथि, कुन उपसमुहको अवस्था कस्तो ?

काठमाडौं । साताको दोस्रो दिन नेप्से १४ अंकले घटेकोछ । समग्र मूल्य सूचक नेप्से विहान केही समय २९०५ को बिन्दुमा पुगेर कारोबार बन्द हुँदा १४.४८ अंकले घटेर २८७१.०५ बिन्दु कायम भएको छ । सोमबार नेप्सेमा एक करोड एक लाख...


एचआइडिसिएलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन १०५ अंकको बृद्धि भएको नेप्से परिसूचक आज अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर...


रुरु जलविद्युत परियोजनाको खुद मुनाफा १९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा कम्पनीको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको...


सिभिल लघुवित्तको खुद नाफामा ३६ प्रतिशतको बृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसा खुद नाफा ३६.८७...


नेपाल लाइफको नविकरण बीमाशुल्क भुक्तानीमा ३५ प्रतिशत छुट, अझै १३ दिन बाँकि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यक्तित बीमाशुल्कमा छुट दिने अझै १३ दिन बाँँकि रहेको छ। कम्पनीले माघ मसान्तसम्मम नविकरण बीमाशुल्क भुक्तानी गरी ३५ प्रतिशत वा ३० हजार रुपैयाँसम्मको छुट दिएको छ। थप जानकारीको लागि कम्पनीको ग्राहक सेवा सम्र्पक...


दोस्रो त्रैमासमा चन्द्रागिरी हिल्स पावर नोक्सानीमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चन्द्रागिरी हिल्स पावर नोक्सानीमा रहेको छ।दोस्रो त्रैमासको अवधिसम्ममा चन्द्रागिरी हिल्स पावर कम्पनी १ करोड ७५ लाख रुपैयाँ नोक्सानमा छ । तथापि, एक वर्षको अवधिमा कम्पनीको नोक्सानमा भने कमी आएको छ । गत वर्ष यसैअवधिमा...


वित्तीय संस्थाको मान्यता पाएसँगै एचआइडिसिएलको सर्वाधिक २१ लाख माथिको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को सर्वाधिक खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म शेयर बजार खुलेको करिब डेढ घण्टाको अन्तरालतमा सो कम्पनीको सर्वाधिक २१ करोड ८१ लाख २८ हजार भन्दा माथिको...


खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आएसँगै इन्फिनिटी लघुवित्तको मुनाफा २७% ले बृद्धि

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ६ करोड ४९ लाख ५७ हजार...


साढे ५८ करोड चुक्तापूँजी रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १३ करोडमाथि

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा २४ करोड ६१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफामा प्रशंसनीय...


आँधिखोला लघुवित्तको खुद नाफा ३६ प्रतिशले वृद्धि, जगेडा कोषमा साढे ८ करोड संचित

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले खुद नाफामा उल्लेख्य प्रगति गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ८० लाख...


दुई लघुवित्तको शेयरमा लाग्यो सर्किट, शेयरमूल्य कसको कति पुग्यो ?

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र विन नेपाल लघपुवित्तको शेयरमा सर्किट लागेको हो । यो समाचार तयाार पार्दासम्म कारोबारमा आएका २१० कम्पनीमध्ये...


चालु आवको पुष मसान्तसम्ममा स्वरोजगार लघुवित्तको नाफा ९ करोडमाथि, इपिएस कति?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तले खुद नाफा उल्लेख्य सुधार गरेको छ । समिक्षा अवधिसम्ममा संस्थाले ९ करोड १ लाख ७४ हजार रुपैयाँ...