विजय लघुवित्तको नाफा ६ प्रतिशतले घट्यो, खुद ब्याज आम्दानी र संचालन नाफामा देखियो सुधार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफा घट्न पुगेको छ । संस्थाले यस अवधिसम्ममा ६ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद...
ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५...
जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा आज एकैदिन चार लाखको आवेदन, कतिले पाउँछन् शेयर ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजबाट निष्काशन गरेको आईपिओमा आज एकै दिन हालसम्मकै सर्वाधिक करिब चार लाख जनाको आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आईपिओमा माग भन्दा करिब १० गुणा बढि आवेदन परेको हो । सो...
आइएमई जनरल इन्स्योरेन्सको बुक क्लोजको मिति तय
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी संचालक समितिको आउँदो फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ माघ २७ गते...
खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्दा सर्पोट लघुवित्तको नाफामा गिरावट
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ५८ लाख ८ हजार...
नेपाल हाइड्रो डेभलोपरको खुद नाफा ९६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उत्कृष्ट खुद नाफा आर्जन गरेको छ । आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको पुष मसान्तसम्ममा २ करोड ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको...
ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने आवेदन दिए बमोजिम संचालक समितिले...
छिमेक लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । छिमेक लघुवित्तले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको पुष मसान्तसम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो । संस्थाले गत...
स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बाँडफाँड
काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रामा बाँडफाड गरेको हो । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता शेयर बोलकबोल प्रक्रियामा बिक्रामा ल्याएको थियो । उक्त शेयर इच्छुक विद्यमान...
सूर्योदय लघुवित्तको खुद नाफामा उछाल, सबै सूचकमा देखियो उत्कृष्ट सुधार
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा छलाङ मारेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ६ करोड ४४ लाख ५० हजार...
एशियन लाइफ सहित तीन कमपनीको साधारणसभा आज, कुनले कति लाभांश दिँदै छ ?
काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरको साधारण सभा आज हुँदैछ । तीन वटै कम्पनीले भ्युचुअल माध्यमबाट सभा सुरु गदैछ । एशियन लाइफ इन्स्योरेन्स एशियन लाइफ...
जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आजदेखि बिक्रीमा, न्युनतम १० कित्ता आवेदन दिन पाइने
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आजदेखि निष्काशन भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये साधारण शेयर मध्ये जारी पूँजीको...
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त
काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त भएका छन् । मन्त्रिपरिषद्कोे बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । यसअघिका सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।...
नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रहेको रकम मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । कर्मचारी सुरक्षण कोषमा रहेको उक्त २१ करोड रुपैयाँ केन्द्रीय...
१४ अंकले घटेको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से राताम्य भएको छ । नेप्से आज १४.५८ अकंले घट्दा समेत कारोबार भने उकालो लागेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच...
दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक हाइड्रोपावरका लगानीकर्ताले कमाए
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से फेरी ओरालो लागेको छ । बिहिबार नेप्से १४.५८ अकंले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब ६१...
नेप्सेमा १४ अंकको गिरावट, हाइड्रोपावर र निर्जीबन बीमा समूहको बढ्दा ८ अर्बमाथिको कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा पुनः गिरावट आएको छ । यस साताको पहिलो दिन उछाल आएको नेप्सेमा क्रमशः गिरावट आएको थियो । बिहिबार शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बृद्धि भएको नेप्से परिसूचक १४.५८ अंकले...
हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः गिरावट आएको छ । बिहिबार शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बृद्धि भएको नेप्से परिसूचक १४.५८ अंकले घटेर बन्द हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ५७...
जाल्पा सामुदायिक लघुवित्तको आइपीओ भोलिदेखि निष्काशन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) भोलिदेखि निष्काशन हुँदैछ । कम्पनीले भोलि (माघ २१ गते)देखि अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये साधारण...
एशियन लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको साधारण सभा भोलि
काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (माघ २१ गत) बस्दैछ । एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरको साधारण सभा शुक्रबार बस्दैछ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३...


















