कर्णाली डेभलपमेन्ट बैंकको १७औं साधारण सभा फागुन २० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा आह्वान गरेकोछ । बैंकको माघ १८ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २० गते शुक्रबार कल्पतरु, नेपालगंजमा दिउसो १ बजे विद्युतीमा माध्यमबाट बस्ने निर्णय गरेको हो ।...


समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्काशन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद निकाष्सनका गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति...


नेरुडे लघुवित्तको खुद नाफा ७७ प्रतिशतले बृद्धि, इपिएस कति ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले ७ करोड ४२ लाख २८...


खुद ब्याज आम्दानी बढेपनि समता घरेलु लघुवित्तको नाफा सामान्य घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य गिरावट आएको छ । गत आवको पुष मसान्तसम्ममा ३ करोड ६४ लाख १३...


एचआइडिसिएलले ३ करोड ३० लाख शेयर पुनः लिलाम बढाबढ मार्फत बिक्री गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले बिक्री नभएको शेयर पुनः लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले कम्पनीले यसअघि बिक्री गरेको हकप्रद शेयरमध्ये संस्थागत समूह अन्तर्गत...


एनआईसी एशिया लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकोा छ । कम्पनीले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...


सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल...


बलेफी हाईड्रोपावरको आईपिओ यही माघ २७ गतेबाट निष्काशन हुने, कस कसले पाउँछन् भर्न ?

काठमाडौं । बलेफी हाइड्रोपावरले यही माघ २७ गतेबाट आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका केही स्थानीय तहका स्थानीय जनताको लागि आईपिओ निष्काशन गर्न लागेको हो । बलेफी हाईड्रोपावर कम्पनीले कूल ३६ करोड...


खुद ब्याज आम्दानी बढेपनि मनकामना स्मार्ट लघुवित्तको नाफा ४७ प्रतिशतले खुम्चियो, इपिएस पनि घट्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले १ करोड ३ लाख रुपैयाँ...


ग्लोबल आइएमई लघुवित्तद्धारा शेयरधनीलाई पुरानो नगद लाभांश बुझिलिन अनुरोध

काडमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई वार्षिक साधारण सभाबाट पारित भई वितरण भएको आर्थिक वर्ष २०७२।०७३ को नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेकोले बुझिलिन आग्रह गरेको...


नेपाल इन्स्योरेन्सले प्रुडेन्सियल क्यापिटलको शेयर बिक्री गर्दै, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटलले आफ्नो नाममा रहेको शेयर...


सूर्या लाइफ इन्स्योरेन्सको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको ८ हजार १५८ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनी संंस्थापक शेयरधनी एनआइसी एशिया बैंकले आफ्नो नाममा...


राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङ सम्बन्धी समझदारी

काठमाडौं ।  नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ...


मोदी इनर्जीको साधारण सभा फागुन १० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । मोदी इनर्जी लिमिटेडको चौथो वार्षिक साधारण सभा फागुन १० गतेका लागि बोलाएको छ । सभा कम्पननीको रजिष्ट्रर्ड कार्यालय डिल्ली बजार काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


जाल्पा सामुदायिक लघुवित्तको आइपीओ शुक्रबार खुल्ने, यस्तो छ कम्पनीको अवस्था

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।कम्पनी ऐन, २०६३ तथा...


नेप्सेमा सुधार आउँदा लघुवित्तका शेयरधनीले सर्वाधिक गुमाए

काठमाडौं । मंगलबार नेप्से फेरी उकालो लागेको छ । सोमबार १४ अकंले घटेको नेप्से आज भने १९.२६ अकंले वृद्धि भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच...


नेप्से १९ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, हाइड्रोपावरमा चमत्कारिक बृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन १४ अंकको गिरावट आएको शेयर बजारमा आज १९.२६ अंकले बृद्धि भएर २८९१.३० विन्दुमा पुगेको छ । यस साताको पहिलो दिन चुनाव लागेसँगै आश्चर्यरुपमा नेप्से १०५ अंकले...


दुई कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको तेस्र्रो दिन नेप्सेमा सुधार आएको छ । साताको पहिलो दिन १०५ अकंले बढेको नेप्से साताको दोस्रो दिन १४ अकंले घट्न पुगेको थियो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५...


हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार देखिएको छ । यस साताको पहिलो दिन १०५ अंकले बढेको नेप्सेमा सोमबार १४ अंकको गिरावट आएको थियो । आज फेरी शेयर बजारमा १९ अंकले बृद्धि भएर हरियाली छाएको छ । नेप्सेमा...


चालु आवको पुष मसान्तसम्ममा महुली लघुवित्तको खुद नाफा साढे ५ करोड, इपिएस कति ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट सुधार गरेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ५ करोड ५६ लाख ३७...