नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले दिए आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सोबेन) को अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् । बोर्डमा डा गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा .जीवन अंगाई,...
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने...
प्रभु क्यापिटल विशाल बजार कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध...
शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब घाटामा, पुँजीगत ट्रान्सफर २ प्रतिशतले घट्यो
काठमाडौं । शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा चालु खाता रु.३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा...
उन्नति सहकार्य लघुवित्तको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित
काठमाडौं । उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा पुस २८ गते होटल मौर्या सिद्धार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस...
नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । हिजो ३० अकंले गिरावट आएको नेप्सेमा आज भने ५४.१२ अकंले वृद्धि भएको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४...
मध्यभोटेकोशीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी
काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । हिजो ३० अकंले गिरावट आएको नेप्सेमा आज भने ५४.१२ अकंले वृद्धि भएको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४...
नेप्से ५४ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार हुँदा, बीमा उपसूचकमा सर्वाधिक बृद्धि
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । केहीदिनयता नेप्सेमा घटबढको उतारचढाव देखिएको छ । अघिल्लो दिन बुधबार ३० अंकको गिरावट आएको नेप्समा आज पुनः ५४ अंकले बृद्धि भई सुधार देखिएको छ । नेप्से परिसूचक १.९३...
अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः सुधार देखिएको छ । अघिल्लो दिन ३० अंकको गिरावट आएको शेयरबजार आज फेरि ५४.१२ अंकले उकालो लागेको छ । केही दिनयता शेयरबजारमा घटबढ भइरहको देखिएको छ । आज नेप्सेमा सूचीकृत २२४...
राष्ट्र बैंकद्धारा २० वर्षसम्म दावी नपरेका निक्षेप बैंकिङ्ग विकास कोषमा जम्मा गर्न बैंकहरुलाई निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई २० वर्षसम्म दावी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज बैंकहरुलाई दाबी नपरेको रकम...
कृषि विकास बैंकको साधारण सभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित
काठमाडौं । कृषि विकास बैंक लिमिटेडवले १५ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको सभा कम्पनीको केन्द्रिय कार्यालय तालिम प्रतिष्ठान बोर्ड भक्तपुरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत...
शतप्रतिशत लाभांश पारित गर्दै हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको २१ वार्षिक साधारण सभा शतप्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताप पारित...
ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान
काठमाडौं । ज्योति विकास बैंकले जाजरकोटलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशका विभिन्न ४ अस्पताललाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ...
नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस( एनसिएचएल)को साधारणसभा सम्पन्न भएको छ । सभाले ४० प्रतिशत लाभांश पारित भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ३८ प्रतिशत बोनस शेयर तथा २ प्रतिशत नगद...
एशियन लाइफ इन्स्योरेन्सद्धारा बार्षिक साधारण सभा आह्वान, बुक क्लोजको मिति तय
काठमाडौैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले सभा माघ २१ गते होटल दियालो लर्डस प्लाजा आदर्शनगर वीरगंजमा बिहान ११ः३० मा बस्ने गरी...
प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संसोधन, दोब्बरले बढ्यो बोनस शेयर
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ औं वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । पुस २८ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको भवन नक्साल काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो...
तीन कम्पनीको साधारणसभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु
तीन कम्पनीको साधारणसभा आज हुँदैछ । आज चन्द्रागिरी हिल्स, गुडविल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टको साधारणसभा भ्युचुअल माध्यबाट बस्दैछ । कोरोना संक्रमणको दर बढ्दै गएसँगै कुनै सभा समारोहमा २० जनाभन्दा बढी भेला हुन नपाउने प्रावधान भएसँगै भ्युचुअल माध्यमबाट...
बंगलादेश बैंकको तीन करोड ६८ लाख कित्ता शेयर बिनोद चौधरीलाई तत्काल बिक्री नगर्न अन्तरिम आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बंगलादेशस्थित आईएफआईसी बैंकको स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर तत्काल कसैलाई पनि बिक्री नगर्न अन्तरिम आदेश जारी गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधिश रामचन्द्र पौडेलको एकल इजलाशले आज...
पुस मसान्तसम्ममा पहिलो किस्ता वापतको ४० प्रतिशत रकम बुझाउन सरकारको आग्रह
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशत रकम पुस मसान्तसम्म तिर्न सेवाग्राहीलाई आग्रह गरेको छ । आन्तरिक राजस्व विभागद्धाले आर्थिक वर्ष २०७८/७९ को आयकर वापतको पहिलो किस्ताको विवरण पुस मसान्तसम्म दाखिला गर्न उल्लेख...
आइपीओ निष्कासनको तयारीमा नर्भिक इन्टरनेशनल हस्पिटलले बोनस शेयर दिने
काठमाडौं । आइपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले बोनस शेयर दिने भएको छ ।हस्पिटलले ५०% बोनस सेयर दिने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएको पहिलो वार्षिक साधारण सभाले ५०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।...




















