हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर २०७८ बैशाख ३१ गतेदेखि रोक्का, कहिलेबाट खुल्छ खरिद बिक्री, कति कायम हुन्छ शेयर मूल्य ?

काठमाडौं । आपसी मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेपछि नेपाल स्टक एक्सचेन्जले २०७८ बैशाख ३१ गतेदेखि हिलमायन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको थियो । शेयर कारोबार रोक्का गरेसँगै लाखौं लगानीकर्ताहरुले उक्त बैंकको शेयर बिक्री गर्न...


रसुवागढी हाइड्रोपावर ६८ लाख कित्ता आइपीओ निष्कासन गर्ने बोर्डमा आवेदन

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानिय बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता आइपीओ निष्कासन गर्नेका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीको...


सानिमा जनरल इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रवार स्मार्ट क्याफे एण्ड ब्याक्वेट, धुम्वाराही चोक काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त बार्षिक साधारणसभाले २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने...


नबिल बैंकको बार्षिक साधारण सभा सम्पन्न, संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन

काठमाडौं । नबिल बैंकको केन्द्रिय कार्यालय, तिनधारा, दरवारमार्ग, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा बैंकको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्र्ष २०७७/७८ को मुनाफाबाट ३८प्रतिशत  लाभांश (३३.६०५...


सेञ्चुरी क्यापिटल मार्केट्सको सिईओमा रमेश कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् । श्री रमेश कुमार श्रेष्ठ यस अघि...


६ प्रतिशत लाभांश पारित गर्दै सेञ्चुरी बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सेञ्चुरी बैंकले ११ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौं र भर्चुअल माध्यमबाट पनि सम्पन्न भएको छ सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर...


३० प्रतिशत लाभांश प्रस्ताव पारित सहित आरएमडीसी लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आरएमडीसी लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांश पारित गरेको छ । सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित...


सिभिल बैंकको एघारौं वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

सिभिल बैंकको एघारौं वार्षिक साधारण सम्पन्न भएको छ। सभाले लाभांश पारित गरेको हो । आजसम्पन्न साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०।२६५ नगद लाभांश पारित गरेको...


नेपाल डब्लूटीओमा आवद्ध भएपछि झन् खस्कियो निर्यात, दुईपक्षीय सम्बन्धको लाभ उठाउनै सकेन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको पाइएको छ । २० वर्षमा निर्यात डेढ गुणामात्रले बढ्दा आयात भने ८ गुणाले बढेको छ ।वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात– आयात अनुपातले...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा माघ २७ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा माघ २७ गतेबिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले आर्थिक...


नाडेप लघुवित्तको सातौं साधारण सभा माघ १४ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले सभा माघ १४ गते रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन नगरपालिका वडां.–१ काठमाडौंमा बिहान ११ बजे...


गणपूरक संख्या नपुग्दा बरुण हाइड्रोपावरको साधारण सभा रोकियो

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले पुष २९ गते आह्वान गरेको साधारण सभाका लागि गणपूरक संख्या नपुगेपछि रोकिएको हो । कम्पनीले सभा गणपूरक संख्या नपुगेपछि पुनः आव्हान नगरेसम्मको लागि रोकिएको...


विशाल बजार कम्पनीद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो । उक्त नियुक्तिपत्रमा विशाल जार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगन बहादुर बि.के.र प्रभु...


एक्सेल डेभलपमेण्ट बैंकको ८७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८७ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति...


प्रभु इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी १...


ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको साधारणसभा माघ २१ गते, यस्ता छन् एजेण्डा ?

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको १२ औं वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे र भर्चुअल माध्यमबाट पनि सहभागी हुन सक्ने आव्हान गरेको हो । उक्त सभाले गत...


देशको आर्थिक स्थिति लाग्दो अवस्थामा पुग्दा पनि किन बढ्दैछ शेयर बजार ? बेलुन झै फुल्दैछ कि साँच्चै अघि बढ्दैछ स्टक मार्केट

समाचार विश्लेषण साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा समग्र शेयर बजारको मूल्य सूचक ५४ अंकले बृद्धि भयो । बिहिवार साँझ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पाँच महिनाको वित्तीय अवस्थाचित्रमा देशको अर्थतन्त्र कहाली लाग्दो दिशातर्फ अघि बढेको तथ्य...


नेप्सेमा सूचीकृत २२ कम्पनीहरुको वार्षिक साधारण सभा आज, कुनले कति लाभांश दिँदै?

चालु आर्थिक वर्षको पुष मसान्तको दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने २२ वटा कम्पनीहरुले आज वार्षिक साधारण सभा हुँदैछ ।कम्पनी ऐनअनुसार आर्थिक वर्षको ६ महिनाभित्र नै साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएकाले अधिकांश कम्पनीहरुले आज पुस मसान्तमा साधारण सभा...


नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता, शेयर स्वाप कति ?

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ। आज बसेको संचालक समितिको बैठकले प्रारम्भिक सम्झौता गरेको हो । प्रति शेयर ४२ रुपैयाँका दरले नबिलले नेपाल बंगलादेशलाई गाभ्ने भएको हो। आज दिउँसो दुबै बैंकको संंचालक...


भोलि एकैदिन २२ कम्पनीको साधारण सभा हुँदै, कति कम्पनीले दिदैछ लाभांश ?

चालु आर्थिक वर्षको पुष मसान्तको दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने २२ वटा कम्पनीहरुले भोलि (पुष ३०) गते वार्षिक साधारण सभा गर्दैछन् । कम्पनी ऐनअनुसार आर्थिक वर्षको ६ महिनाभित्र नै साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएकाले अधिकांश कम्पनीहरुले साधारण...