अपि पावरको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावरको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। यसले जेठ १८ गतेदेखि सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी...


नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसले जेठ ६ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको हो । फाइनान्सले १ः०।७० अनुपातमा ३४ लाख...


४–१२ का समस्या हल हुँदैमा शेयर बजारमा बढ्छ ? शेयर बजारमा उछाल आउँदा कसलाई फाइदा पुग्छ ?

काठमाडौं । यतिबेला सरकारले यसअघि लागू गरेको ४–१२ को नीति हटाउने सम्बन्धमा छलफल सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्ड तथा अर्थमन्त्रालयका अधिकारीहरु सम्मिलित कार्यदल गठन गरिएको छ । जसले ४–१२ समस्या लगायतका पुँजि बजारका समस्याहरु...


गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

काठमाडौं ।  गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले मिति २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने ग्राहकहरुलाई आग्रह गरेको छ। यसै क्रममा, आफ्ना ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै...


धितोपत्र कारोबारको इतिहास र आधुनिक पूँजी बजार

काठमाडौं । वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा शेयर कारोबार सुचारु भएको थियो । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल...


सात कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । लगातार घटिरहेको शेयर बजार ६० अंकले उचालिदाँ आज सात कम्पनीको शेयर ओरालो लागेको छ। आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ४।११ प्रतिशतले घटेको हो । त्यस्तै, आरबिबि म्युचुअल फण्ड १ को...


शेयर बजारमा हरीयाली छाँउदा दुई लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । शेयर बजारमा सुधार आँउदा आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सामुदायि लघुवित्त र उपकार लघुवित्त शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाईड्रोपावर, कालिका लघुवित्त, तेह्रथुम...


लगातार ओरालो लागेको नेप्से ६० अंकले उचालियो, १३ उपसूचकमा हरियाली छाउँदा कारोबारमा सामान्य सुधार

काठमाडौं । बजेट घोषणापछि लगातार ओरालो लागेको शेयरबजारमा आज सुधार देखिएको छ । नेप्से परिसूचक आज ६०.२२ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचक नै आज चम्किएको छ । सबै समूहमा हरियाली छाउँदा...


एकाएक हरियाली छाएको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । लामो समय अन्तरालपछि शेयरबजारमा आज हरियाली छाएको छ । बजेट घोषणालगत्तै उच्च अंकले घट्न पुगेको पुँजीबजार आज ६० अंकले बढ्न पुगेको छ । पुँजीबजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्वसवको अवसरमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार...


पुँजी बजार अध्ययन समितिले तयार गरेको प्रतिवेदन मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने अर्थमन्त्रीको अपेक्षा

काठमाडौं । पुँजी बजारको बर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभएको छ । धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सो बारेमा जानरकाी दिएका हुन् । ‘पुँजीबजारमा देखिएका विविध समस्याहरुलाई...