नेप्से ३१ अंकले घट्दा सबै सूचक राताम्य, बीमा समूहको सर्वाधिक घट्दा ८४ करोडको मात्रै कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । अघिल्लो दिन मंगलबार एकाएक हरियाली छाएको शेयरबजार आज ३१.२१ अंकले घट्न पुगेको छ । घट्दो बजारको अवस्थालाई लिएर लगानीकर्ताहरु नियमक निकायसँग रुष्ट छन् । धितोपत्र बोर्डका...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

काठमाडौं । शेयर बजार आज ३१।२१ अंकले घट्दा १८९३।५३ को विन्दुमा कायम भएको छ। ग्लोबल आईएमई स्किम १ र आँधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सानिमा लार्ज क्याप, शिव श्री हाईड्रोपावर, एनआईबिएल समृद्धि फण्ड, तेह्रथुम पावर, सिद्धार्थ...


कमर्सियल बैंकहरुमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । बुधबार शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । अघिल्लो दिन मंगलबार एकाएक हरियाली छाएको शेयरबजार आज ३१.२१ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड...


पुँजी बजारलाई बलियो बनाउनतर्फ सबै लाग्नुपर्छ: मेयर बालेन्द्र साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुँजी बजारलाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने बताएका छन् । लगानीकर्ताको आमरण अनसन स्थल पुगेर उनले भने, ‘पुँजी बजारलाई खस्कदो होइन, बलियो बनाउनेतर्फ सबै लाग्नुपर्छ ।’ उनले अर्थमन्त्रालय, राष्ट्र बैंकलगायतका पुँजी बजारका नियामक निकालयले लगानीकर्ताको...


सेञ्चुरी बैंकको १४५ रुपैयाँमा सवा १८ लाख कित्ता शेयर लिलामीमा, जो कोहीले खरिद गर्न पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामी बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको १८ लाख १२ हजार ८९ कित्ता शेयर सेञ्चुरी बैंकले लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो ।...


सिभिल बैंकको साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ््नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । सिभिल बैंकले संस्थापक शेयरधनी महेन्द्रनाथ कर्माचार्यको ३५...


प्रोगेशिभ फाइनान्सद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

काठमाडौं । प्रोगेसिभ फाइनान्सले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको...


पिपुल्स पावरको आइपीओ आजदेखि निष्काशन, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (असार ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १०...


दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ यी ४ वटा साइटबाट हर्न सकिने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको उक्त आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट,...


दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँड सम्पन्न, १३ लाख ६२ हजारको हात खाली

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा भएको हो । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १००...