आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ४६.१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ। आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट...


४६ अंकले घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे

काठमाडौं । नेप्से ४६।१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ। आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ...


शेयर बजारमा ओरालो लाग्दा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्से ४६ अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ९ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक,...


खप्तड लघुवित्तको बिक्रि प्रबन्धक नियुक्त

काठमाडौं । खप्तड लघुवित्तले बिक्रि प्रैबन्धक नियुक्त गरेको छ। कम्पनीले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक जारी गर्ने भएको छ। उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/ रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस...


माछापुच्छ्रे क्यापिटद्धारा शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको हो । माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट...


स्थानीयलाई बिक्री गरेको अप्पर सोलु हाइड्रोको आइपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आइपीओ असार ८ गते बाँडफाँड गरेको हो । कम्पनीले बिक्री खुल्ला गरेको...


समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज रहेको छ । फाइनान्सले असार १ गतेदेखि ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । कम्पनीको...


अप्पर सोलु हाइड्रोले सर्वसाधारणका लागि असार २० देखि साढे १९ लाख कित्ता आइपीओ निष्काशन गर्ने

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार २० गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको...


नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जानकी फाइनान्सको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको...


हाईड्रोपावरको शेयर ओरालोतर्फ

काठमाडौं । शेयर बजार आज ३१।२१ अंकले घट्दा १८९३।५३ को विन्दुमा कायम भएको छ। युनाईटेड ईर्दी मर्दीका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६। ४८अंकले घटेको छ। त्यस्तै, हिमालयन दोलखा हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, हिमालयन उर्जा, सिन्धु विकास...