नबिल बैंक सहित यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

काठमाडौं । नयाँ वर्ष २०७९ को कारोबारको दोस्रो दिन शेयरबजार ४१ अंकले घट्न पुगेको छ । गत वर्षको अन्तिम दिन हरियाली छाएर विदाई भएको शेयर बजारमा आज भारी गिरावट आएको हो । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३८ लाख...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से निरन्तर घटिरह्दा छ भने कारोबार रकममा समेत सुधार देखिएको छ । आज साताको दोस्रो दिन नेष्डो लघुवित्तमा सकारात्मक सर्किछट लागेको छ। त्यस्तै, दिव्यश्वरी हाईड्रोपावर, जालपा सामुदायिक लघुवित्त, सिटिजन म्युचुअल फन्ड२, कालिका लघुवित्त, एनआईसी एशिया ग्रोथ फन्ड,...


शेयरबजारमा उच्च गिरावट, नेप्से ४० अंकले घट्दा कारोबार एक अर्बमा खुम्चियो

काठमाडौं । नयाँ वर्षको शेयर कारोबारको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन २९ अंकले घटेको नेप्से परिसूचक आज ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा कायम भएको छ । गत वर्षको भदौ महिनामा ३२ सयको इन्डेक्समा पुगेको...


आइपीओ जारी गरेको सिवाईसी नेपाल लघुवित्तको नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । वैशाख २ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)निष्काशन गरेको सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य बृद्धि गरेको...


तीन कम्पनीद्धारा आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन, कुनको कति कित्ता आउँदैछ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सर्वसाधारणका लागि आइपीओ निष्काशनको अनुमति माग्लै तीन कम्पनी थपिएका छन् । बोर्डमा कालिन्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटी होटल लिमिटेड छन्। बोर्डको अनुमति पश्चात तीन कम्पनीले ४३ करोड ३६ लाख ५० हजार...


प्रि ओपनिङ्ग सेसनमा नै साढे ५ लाखको शेयर खरिदबिक्रि

काठमाडौं । प्रि ओपनिङ्ग सेसनमा ५ लाख ५६ हजार ६२८ रुपैयाँको शेयर कारोबार भएको छ। नेप्सेका अनुसार चार कम्पनीका १ हजार ६१० कित्ता सेयर १४ वटा कारोबारमा सो रकम बराबरको सेयर खरीद बिक्री भएको हो । साढे दश देखि...


प्रि–ओपन सेसनमा ग्रीन भेन्चर्सको पहिलो कारोबार हुन सकेन

काठमाडौं । आज प्रि–ओपन सेसनमा ग्रीन भेन्चर्सको पहिलो कारोबार हुन सकेन।कम्पनीको शेयर बैशाख ४ गते, आइतबार नेप्सेमा सूचीकृत भएको थियो। सो अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो। स्पेशल प्रि ओपन सेसनमा...


फर्स्ट माइक्रोफाइनान्सको तेस्रा त्रैमासमा यस्तो देखियो वित्तिय विवरण

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण्म समर्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ्यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...


ग्लोबल आइएमई लघुवित्तको खुद नाफा सामान्य घट्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिजक गरेको छ। लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।चैत मसान्तसम्ममा लघुवित्तले २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो...


आईपीओ निष्कासनका लागि हिमालयन हाइड्रोपावरले पायो बोर्डबाट अनुमति

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बैशाख ४ गते २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो । कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएसँगै अब पहिलो चरणमा स्थानीय...


सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन

काठमाडौं । सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन परेको छ । आज साँझसम्ममा १४ लाख २८ हजार ४४२ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।सिडीएससीका अनुसार आइतबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ४४.२४ गुणा...


तीन कम्पनीको थप ५८ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मनकामना स्मार्ट लघुवित्त, छिमेक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस शेयर आज सूचीकृत भएको हो । मनकामनाको १७ प्रतिशत दरको २ लाख ५...


ग्रीन भेन्चर्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीन भेन्चर्स लिमिटेडको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको शेयर आज जीभीएल सिम्बोलबाट सूचीकृत भएको हो । ग्रीन भेन्चर्सको अंकित मूल्य १०० रुपैयाँ कायम भएको ३ करोड १२ लाख ५० हजार...


हिमालय उर्जा विकासको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । आज नेप्सेमा राताम्य छाएको छ । साताको पहिलो दिन नेप्से २९.६० अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार...


नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा राताम्य भएको छ । आज नेप्से २९.६० अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ७...


२०७९ सालको पहिलो दिन यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । २०७९ सालको शेयर बजार कारोबारको पहिलो दिन अर्थात् साताको पहिलो दिन शेयरबजारमा गिरावट आएको छ । गत वर्षको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा आज २९.६० अंकको गिरावट आएको छ । आज नेप्सेमा सूचकिृत २३३ कम्पनीको...


नयाँ वर्षको पहिलो दिन २९ अंकले घट्यो नेप्से, कारोबारमा देखिएन सुधार

काठमाडौं । नयाँ वर्ष २०७९ सालको शेयरबजार कारोबारको आज पहिलो दिन नै नेप्से परिसूचक २९.६० अंकले घट्न पुगेको छ । २०७८ सालको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा नयाँ साल सुरु भएपनि खासै बजारमा सुधार देखिएको छैन ।...


नेपाल फाइनान्सको बार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे बस्ने सुरु हुने फाइनान्सले जनाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन मानिथ छलफल गरी पारित गर्नुका साथै...


सीवाइसी नेपाल लघुवित्तको आइपीओमा ४१ करोड रूपैयाँको आवेदन

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तको आइपीओमा ४१ करोड रूपैयाँकाे  आवेदन परेकाे छ । कम्पनीको आइपीओमा ४१ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेकाे हाे। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज दिउँसो ३ बजेसम्ममा ३ लाख...


सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रलाई बोर्डको अनुमति

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले २ अर्ब २० करोड रुपैयाँको बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट चैत २९...