सनराइज बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । सनराइज बैंक लिमिटेडको लाभाश सुरक्षित गर्ने भोलि (पुस १ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । पुष...
एभरेष्ट बैंकको साधारण सभा भोलि, यस्ता छन एजेण्डा
काठमाडौं । एभरेष्ट बैंकको साधारण सभा भोलि (पुस १ गते) हुदैछ । सभा बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौं बिहान ११ः३० देखी भर्चुअल माध्यमबाट बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...
लाभांश प्रस्ताव पारित सहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव पारित सहित १३औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । महाराजा रिसोर्ट, बुटवल उपमहानगरपालिका ११ को रुपन्देहीमा आज सभा सम्पन्न भएको हो । सभाले १० दशमलव ९३ प्रतिशत बोनश शेयर र सोको...
जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । जानकी फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री...
मल्टिपर्पस फाइनान्सले शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने
काठमाडौं । मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधीहरुलाई लाभांश दिन प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १३ प्रतिशत...
माउन्टेन इनर्जी नेपालको साधारण सभा पुस २५ गते, बुक क्लोज कहिले ?
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २५ गते बिहान १० बजे अम्रपाली ब्याक्वेंट काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि...
बुटवल पावर कम्पनीद्धारा २० प्रतिशत लाभांश घोषणा, बुकक्लोज कहिले ?
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजीको १०...
पुँजि बजारलाई ‘बिरालोले मुसा खेलाए’ झै गर्दै माफिया, प्रचण्ड र अर्थमन्त्रीलाई देखाएर अर्बौ कुम्ल्याउने दाऊ
काठमाडौं । कमजोर नियामकको फाइदा उठाउँदै नेपालको पुँजि बजारलाई केही खेलाडीहरु ‘बिरालोले मुसा खेलाए’ झै आफ्नो स्वार्थ उपयोगमा प्रयोग गर्ने कार्य अझै रोकिएको छैन । विरोध गर्नेहरुले यस प्रकारको समाचार विश्लेषणलाई शेयर बजारको मूल्य घटाउने उद्देश्यले लेखिएको भनेर समेत...
सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १ गते बुक क्लोेज गर्ने भएसँगै मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र...
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि लिलामीमा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर आज (मंसिर २९ गते) देखी लिलामीमा आएको छ । कम्पनीले असोज २५ गतेदेखी कात्तिक २१ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो । जसमा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव...
भीभोको चौथो वार्षिकोत्सवको भव्य रुपमा मनायो, डिसेम्बर १५ देखी भीभो सेल्स कार्निभल आयोजना गर्दै
काठमाडौं । विश्व प्रसिद्ध स्मार्टफोन ब्राण्ड भीभोको नेपालमा चौथो वार्षिकोत्सव भव्य रुपमा बनाएको छ । भीभोले ४ वर्ष पुगेको अवसरमा भीभो सेल्स कार्निभलको समेत आयोजना गरेको हो । भीभोले एक कार्यक्रम गदैं सधैका वर्ष झै यो वर्ष पनि सेल्स...
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती छिट्टै, कार्यदलका एक जना सदस्य परिवर्तन
काठमाडौं । धितोपत्र बोर्डले अब छिट्टै नयाँ अध्यक्ष पाउने भएको छ । अर्थ मन्त्रालयले यसअघि गठन गरेको अध्यक्ष छनौट समितिका एक जना सदस्य परिवर्तन गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेसँगै अब तीव्र गतिमा अध्यक्ष छनौट प्रक्रिया अघि बढ्ने भएको हो ।...
१२ प्रतिशत लाभांश पारित गर्दै मेगा बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । मेगा बैंकको वार्षिक साधारण सभा आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण...
ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कास्की जिल्लाको होटल पोखरामा आज सम्पन्न भएको हो । उक्त सभा संस्थाका अध्यक्ष बृद्धि अकेलाको सभापतित्वमा सम्पन्न भएको हो । सभाले...
निफ्राको साधारण सभा भोलि बस्ने, ८ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को साधारण सभा भोलि (मंसिर २९ गते) बस्दैछ । सभा बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेंट बत्तिसपुतली काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई...
कृषि विकास बैंकको दुई ऋणपत्र नेप्सेमा सूचिकृत
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको दुई ऋणपत्र आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । बैंकको ९ वर्ष र ८ वर्ष अवधिको वार्षिक ४ प्रतिशत ब्याजदर भएको ‘कृषि ऋणपत्र’ आज सूचिकृत भएको हो । अंकित मूल्य १०००...
यी हुन दुई घण्टामा लगानीकर्ताहरु मालामाल बनाउने ६० कम्पनी, एकै दिन २१२ कम्पनीको शेयर मूल्य बृद्धि
काठमाडौं । शेयर मार्केटलाई त्यतिकै जुवा भनिएको होइन । आज विहान १०ः५९ बजेसम्म निराश रहेका ६० वटा पब्लिक कम्पनीका लगानीकर्ताहरु अपरान्ह दुई बज्दा नबज्दै मालामाल भइसकेका थिए । शायद कतिपयले आश्चर्यजनक समाचार सुनेर नपत्याएको पनि हुनसक्दछ । कोरोना महामारीबाट...
ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित
ग्लोबल आइएमई बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/’७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार आश्चर्यजनक रुपमा बढेको छ । आइतबार र सोमबार उच्च अंकले घटेको शेयर बजार आज ह्वात्तै बढ्न पुगेको छ । मंगलबार शेयर बजार खुलेको केही समयमा सर्किट लाग्दा ४० मिनेटको लागि बन्द...
नेप्सेमा उछाल आउँदा आज यी हुन सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा उछाल मच्चिएको छ । लगातार उच्च अंकले घटेको शेयर बजारमा आज सर्किट लागेर कारोबार बन्द हुन पुगेको हो । नेप्सेमा उछाल मच्चिएको दिन नेपालकै पहिलो नम्वरको बैंक नबिलको शेयर कारोबार सबैभन्दा धेरै...




















