नेपाल बैंकको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल बैंक लिमिटेडले ६२ औं वार्षिक साधारण सम्पन्न भएको छ । शुक्रबार संचालक समितिको अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा सभा सम्पन्न भएको हो । उक्त सभा गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत...


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालबाट कति पायो रेटिङ ?

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालमा क्रेडिट रेटिङबाट इक्रा एनपी आईआर बी माइनस रेटिङ पाएको छ।इक्रा नेपालले उक्त कम्पनीलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ दिएको हो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले दैलेख जिल्लामा साना लघु जलविद्युत आयोजना निर्माण...


छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । यी दुई कम्पनीलाई बोर्डले पुष १ गते हकप्रद जारी गर्न स्वीकृति दिएको हो । छ्याङ्दी हाइड्रोपावरले...


प्रोगेसिभ फाइनान्सद्धारा लाभांश वितरण गर्ने घोषणा, कति दिदैछ बोनस ?

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिले लाभांश दिने निर्णय गरेको हो । कम्पनीले एक दशकपछि शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव...


महुली लघुवित्तको साढे ३ हजार कित्ता संस्थापक शेयर आइतबारदेखी बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आइतबार (पुस ४ गते) देखि संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ हजार ५ सय कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता...


सेन्चुरी कमर्सियल बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैंठकले आव २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ९ अर्ब...


विजय लघुवित्तको साधारण सभा पुस २४ गते, बुक क्लोज कहिले ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैंठकले सभा गैडाकोट रिसोर्ट गैडाकोट–५ नवलपरासीमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले गत...


नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आफ्ना शेयरधीहरलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट...


२५ प्रतिशत बोनस पारितका लागि समीट लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी–३ तहुँमा बिहान १० बजे बस्ने निर्णय...


कृषि विकास बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । बैंकको पुुष १ गते बसेको संचालक समितिको ९३७ औं बैठकले आव २०७७।०७८ को मुनाफाबाट साधारण...


समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन बुकक्लोजको मिति तय

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएपश्चात् दाखिला खारेज बन्द (बुकक्लोज)को मिति तोकेको छ । कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्काशन गर्न शेयर...


पोखरा फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट कायम चुक्तापूँजी ९६...


लाभांश प्रस्ताव सहित नेपाल बैंकको साधारण सभा आज

काठमार्डौं । नेपाल बैंकको साधारण सभा आज हुँदैछ । बैंकको सभाले १७ प्रतिशत लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित आज सभा बस्दैछ । सभामा गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर तिर्न ४ प्रतिशत नगद गरी कुल १७...


सीडी रेसियोमा राष्ट्र बैंकको नयाँ निर्देशन, धितो मूल्यांकनमा स्वार्थ बाझिन नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूका लागि तीन बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गरेको हो । नयाँ निर्देशन कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) तोकिएभन्दा बढी...


हाइड्रोपावरको शेयरमूल्यमा गिरावट, आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । बिहिबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३७.८७ प्रतिशतले घट्दा २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ माथिको कारोबार भएको छ । शेयर बजारमा...


नेपाल बंगलादेश बैंकको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ३० करोड १७ लाख माथिको कारोबार भएको छ । आज नेपाल बङगलादेश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको...


३७ अंकले घट्यो नेप्से, २ अर्बमा कारोबार सीमित हुँदा १२ उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको अन्तिम दिन पूँजी बजारमा पुनः निराशाजनक अवस्था कायम भएको छ । मंगलबार आश्चर्यजनक १३७ अंकले बढ्न पुगेको नेप्से बुधबार र बिहिबार घट्न पुगेको हो । आज नेप्से परिसूचक ३७.८७ अंक अर्थात् १.५७ प्रतिशतले घटेर २३७६.७४...


प्रभु बैंकसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ३७.८७ अंकले...


माइखोला हाइड्रोपावरको साधारण सभा पुस २२ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । माईखोला हाइड्रोपावरको प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा पुस २२ गते बिहान ९ बजे कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले आईपीओ निष्कासन गर्नका...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत, कसको कति ?

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन बैंकको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशतका दरले हुन आउने ११ लाख १ हजार ३४५ कित्ता...