आइपीओ निष्काशन प्रस्ताव पारित गर्न खप्तड लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते होटल नमस्ते, अत्तरीयामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...


एभरेष्ट बैंकको साधारण सभामा हंगामा

काठमाडौं । एभरेष्ट बैंकको आज भइरहेको साधारण सभामा लगानीकर्ताहरुले हंगामा मच्चाएका छन् । एभरेष्ट बैंकको केन्द्रिय कार्यालयको सभाहलमा जारी साधारण सभामा शेयर लगानीकर्ताहरुले हंगामा मच्चाएका हुन् । अन्य बैंकहरुले २०।३० प्रतिशत लाभांश वितरण गरिरहेकोमा एभरेष्ट बैंकले ६ प्रतिशत बोनश...


सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ८८ करोड...


समृद्धि फाइनान्सलाई हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनको लागि स्वीकृति दिएको छ । कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्न बोर्डले आज अनुमति प्रदान गरेको...


रसुवागढी हाइड्रोपावरले डाक्यो नवौं साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २६ गते कम्पनीको सभाहल, महाराजगंज, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्ने निर्णय गरेको हो...


एभरेष्ट बैंकको साधारण सभा आज बस्दै, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । एभरेष्ट बैंकको साधारण सभा आज ( पुस १ गते) हुदैछ । सभा बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौं बिहान ११ः३० देखी भर्चुअल माध्यमबाट बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर...


ज्योति विकास बैंकको साधारण सभा पुस २३ गते, बुक क्लोज कहिले ?

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुस २३ गते ११ बजे लिसारा रिसेप्सन भगवती बहाल नक्साल काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुुनाफाबाट...


खानीखोला हाइड्रोपावरले डाक्यो ३ आर्थिक वर्षको साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सातौं, आठौं र नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले तीन आवको सभा पुष ३० गते गर्ने निर्णय गरेको हो । उक्त सभाले तीनै...


सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सनराइज बैंक लिमिटेडको लाभाश सुरक्षित गर्ने आज (पुस १ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । पुष...


समता घरेलु लघुवित्तको साधारण सभा पुष ७ गते, २५ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले उक्त सभा पुष ७ गते बुधबार मिरोबेल रिर्सोट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे बस्ने...


महुली लघुवित्तको साढे १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी राम लगन मंडरले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । संस्थापक शेयरधनी मंडरले आफ्नो...


८.७५ प्रतिशत ब्याजदर भएको गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र...


नेप्सेमा ३ लघुवित्तको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले सर्पोट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । सर्पोट लघुवित्तलले ३० प्रतिशत बोनस शेयर, सूर्योदय लघुवित्तले २० प्रतिशत र वोमी लघुवित्तले...


बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले संचालक समितिले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई...


नेप्सेमा ४ अंकको गिरावट आउँदा आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच भएको छ । बुधबार नेप्से ४.२३ अकंले घट्दा कारोबार ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँमा सिमित भएको हो । मंगलबार...


अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.१३ प्रतिशतले अधिमूल्यन

काठमाडौं । २०७८ असार मसान्तको तुलनामा २०७८ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.१३ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.०९ प्रतिशतले अधिमूल्यन भएको थियो ।२०७८ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर...


उतारचढावकाबीच ४ अंकले घट्यो नेप्से, साढे ४ अर्बमा कारोबार सीमित

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली शेयर बजार पुनः निराशजनक अवस्थामा फर्केको छ । मंगलबार आश्चर्यजनक रुपमा बढेको शेयरबजार आज फेरी ४.२३ अंकले घट्न पुगेको हो । मंगलबार १३७ अंक अर्थात ६ प्रतिशतले नेप्से बढ्न पुग्दा ३ बजेभन्दा...


सामलिङ पावर कम्पनीको शेयरमा सर्किट, आज सर्वाधिक क–कसले कमाए ?

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ साढे ४ अर्ब माथिको कारोबार भएको छ । मंगलबार १३७ अंकले बढेको नेप्से आज पुनः घट्न पुगेको छ । नेप्से ४ अंकले घटेपनि...


बैंक र हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँको कारोबार भएको छ । मंगलबार शेयर बजारमा आश्चर्यजनक छछाल आएकोमा आज...


एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट

आज एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । बीमा पोष्टले यो सामाचार तयार पार्दासम्म् कम्पनीको शेयर १२ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य १२ प्रतिशतले ओरालो लागेको हो । कम्पनीको शेयरमूल्य १२ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य ८७...