प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सम्पन्न भएको हो । सभाले आ।व २०७६र७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि...


नेप्से ७२ अंकले घट्दा ४ अर्बमा खुम्चियो कारोबार, सबै उपसूचक राताम्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा भारी गिरावट आएको छ । शेयर बजार खुलेको केही समयसम्म नेप्से सामान्य अंकले घटेतापनि मार्केट बन्द हुनेसमयसम्म ७२.३० अंकले घटेर २५१३.८९ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख...


नेशनल हाइड्रोपावरसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हँुदा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२४ रुपैयाँको कारोबार भएको छ । आज नेप्से ७२ अंकले घट्दा कारोबार...


नेशनल हाइड्रोपावरको खुद नाफामा उछाल, इपिएस कति ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा छलाङ मारेको छ । गत आवको सोही अवधिमा २ करोड ३७ लाख ६५ हजार रुपैयाँ खुद नाफा...


लाभांश प्रस्ताव पारित सहित प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदै

प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदैछ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सभा दिनको २ बजे हुदै छ। सभामा कम्पनीले आ।व २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि...


नेरुडे लघुवित्तको लिलामीमा शेयरमा आवेदन दिने भोलि अन्तिम मौका

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने भोलि (मंसिर २० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ४००...


नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २० गते) अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरणका लागि मंसिर २१ गते कम्पनीले बुक क्लोज गर्ने भएकाले मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग...


३० प्रतिशत लाभांश पारित गर्न सर्पोट लघुवित्तको साधारण सभा पुष १० मा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले सभा पुष १० गते बगान फेमिलि रेष्टुरेन्ट एण्ड लन्ज बार प्रा.लि. इटहरी सुनसरीमा बिहान ९ बजे...


भिजन सेक्यूरिटिजको भैरहवामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । भिजन सेक्यूरिटिज प्रा लिको आयोजना भैरहवामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।१ सय ५० जना भन्दा बढि लगानीकर्ताहरु उपस्थित भएको कार्यक्रममा नेपाल पुँजीबजार लगानीकर्ता...


रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृती

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्विकृत भएको छ ।कम्पनीको असोज १८ गते, सोमबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको...


धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा रोकियो सात कम्पनीको हकप्रद शेयर

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ७ वटा कम्पनीका हकप्रद रहेका छन्। बोर्डको पाइपलाइनमा दुई बीमा कम्पनी, दुई हाइड्रोपावर कम्पनी, दुई फाइनान्स कम्पनी र एउटा विकास बैंकको हकप्रद पाइपलाईनमा रहेका छन् । यी कम्पनीले कुल १ अर्ब ६५ करोड...


बजार खुलेको केही समयमा नै दुई हाइड्रोपावरको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार खुलेको केही समयमा नै दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । धितोपत्र बजारमा कारोबारमा आएदेखि नै सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा लगातार सर्किट लागेको छ । अघिल्लो कारोबार दिनको...


सनराइज बैंकको साधारण सभा पुस १५ गते, बुक क्लोज कहिले ?

काठमाडौं । सनराइज बैंक लिमिटेडको १४ औं बार्षिक साधारण सभा पुस १५ गतेका लागि बोलाएको छ । सभा अम्रपाली ब्याङक्वेट बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुुनाफाबाट शेयरधनीहरुलाई...


सबैको लघुवित्तको पाँचौ साधारण सभा पुष ३ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितको बैठकले सभा पुष ३ गते बन्दिपुर माउन्टेन रिर्सोट, बन्दिपुर,तनहुँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


रिलायन्स लाइफको साधारणसभाको मिति तय, लााभांश पारित प्रस्ताव मुख्य एजेण्डा

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५।२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण...


सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कमा बिशष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कको सेवामा विशेष सुविधा सम्बन्भी सम्झौता भएको छ । बैंक र होटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापश्चात् बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास...


नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं ।  नेप्सेमा विभिन्न तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयर पछिको...


एभरेष्ट बैंकका ग्राहकले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइ एस ओ एनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात बैंकका ग्राहकहरुले हेल्थ...


एक्सेल डेभलपमेण्ड बैंकको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव...


सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन...