लुम्बिनी विकास बैंकको साधारण सभा पुष ९ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १४ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सभा पुष ९ गते केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे अनलाईन मार्फत संचालन गर्ने...


बुद्धभूमी नेपाल हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

काठमाडौं । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैंठकले शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सोपश्चात् अब शेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटलबाट हुने छ ।  


नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एभरेष्ट बैंक लिमिटेड, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले क्रमशः ६, १०.९३ र ३१.०५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज...


नेपाल इन्भेष्टमेण्ट बैंकको वार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण आज हुँदैछ । सभा आज बिहान १० बजे दरबारमार्ग, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा हुने बैंकले जनाएको छ। सभाले १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८ प्रतिशत नगद लाभांश...


माछापुच्छ्रे कृति क्यापिटल १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल

काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ ।विगत ८ वर्षदेखि कम्पनीले धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रदान गर्दै...


नेप्से ४९ अंकले घट्दा आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ४९.०४ अकंले घट्दा ३ अर्ब ४१ करोड ३५ लाख माथिको कारोबार भएको छ । आज नेप्से...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य कुन कम्पनीका लगातीकर्ताले कति कमाए ?

काठमाडौं । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ४१ करोड माथिको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको गिरावट आउँदा सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा...


नेप्सेमा ४९ अंकको गिरावट, सबै उपसूचक राताम्य हुँदा ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज ४९ अंकले घट्न पुगेको हो । आज नेप्से १.८६ प्रतिशतले घटेर २५८४.६१ विन्दुमा कायम भएको छ ।...


महालक्ष्मी विकास बैंकमा के हुँदैछ ? यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । केही दिन पहिले बजार बन्द हुनु केही मिनेटअघि मात्रै सो कम्पनीको शेयर उच्च कारोबार भई शंकाको घेरामा परेकोमा आज पनि सो कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज...


१० प्रतिशत लाभांश पारित गर्दै फर्स्ट माइक्रोफाइनान्सको १२ औं साधारण सभा सम्पन्न

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनफाबाट प्रस्ताव गरेको लाभांश उक्त सभाले पारित गरेको छ । सभाले हाल कायम चुक्तापूँजी ८७ करोड...


दुई हाइड्रोपावरको शेयरमा सर्किट, कसको शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार खुलेको केही समयमा नै दुई हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । नेप्सेमा सूचिकृत आज कारोबारमा आएका २१६ कम्पनीमध्ये सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । अघिल्लो कारोबार...


गरिमा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि निष्काशन, यसरी दिनुस् आवेदन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज (मंसिर १६) गतेदेखिन ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।...


१६ प्रतिशत लाभांश पारितका लागि नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा भोलि हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण सभा भोलि (मंसिर १७ गते) हुने भएको छ । कम्पनीले सभा बिहान १० बजे दरबारमार्ग काठमाडौं स्थित केन्द्रिय कार्यालयमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिन कहिलेसम्म शेयरधनी बन्नुपर्छ ?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि शेयरधनी दाखिला खारेज बन्द (बुकक्लोज) को मिति तय गरेको छ । बैंकको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा...


सिभिल बैंकको ऋणपत्र मंसिर २४ गतेदेखि निष्काशन हुने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सिभिल बैंकको ऋणपत्र मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । बैंकको १० वर्ष अवधि रहेको वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन हुने भएको हो । बैकले प्रति डिबेञ्चर १०००...


३० प्रतिशत लाभांश पारित गर्न सर्पोट लघुवित्तको साधारण सभा पुष १० गते, बुकक्लोज कहिले ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर १५ गते बसेको संचालक समितिको बैंठकले सभा पुष १० गते गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले साधारण...


एनसीसी बैंकको ९१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूह तर्फको ९१ हजार ७७६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठको...


सबैको लघुवित्तको ३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर १६ गते ) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १७ गतेदेखी पुस २ गतेसम्म बुक क्लोज गर्ने भएकाले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त...


गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सद्धारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको संचालक समितिको मंसिर १५ गते बसेको २३३ औं बैठकले आव २०७७।०७८ को...


नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १७ हजार ४८६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नोे नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...