अरुण काबेलीको बुक क्लोजको मिति तय, आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने
काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि भदौ १५ गतेदेखि बुकक्लोज गर्ने निणर्य गरेको छ । जसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनी मात्र...
लक्ष्मी लघुवित्तद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७२।०७३ देखी आर्थिक बर्ष २०७६।०७७ सम्मको नगद लाभांश लिन आग्रह गरेको हो । लाभांश लिन बांकि रहेका शेयरधनीले आवश्यक कागजात सहित...
आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचिकृत
काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । भदौ ११ गते नेप्से र आरिविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ कायम भएको १२...
नेप्सेमा एनआईसी एशिया सेलेक्ट फण्ड ३० सूचिकृत
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘एनआईसी एशिया सेलेक्ट फण्ड ३०’ नेप्सेमा सूचिकृत भएको छ । भदौ ११ गते एनआईसी एशिया क्यापिटल र नेप्सेबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५०...
सुनको मूल्य स्थिर हुदा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सातामो पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय र तेजाबि सुनको मूल्य प्रतितोला ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक तर्फको १८ हजार कित्ता संस्थापक शेयर बोलकबोलमार्फत लिलामीमा ल्याएको हो । कम्पनीले यो शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैया तोकेको छ ।...
तेह्रथुम पावरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । सर्व साधारण सबैले भर्न पाउने गरी तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज दिन हो । आज अपरान्ह ५ बजेपछि आवेदन दिने म्याद समाप्त हुनेछ । भदौ ९ गतेदेखि आईपिओ निष्काशन...
नेपाल इन्भेष्टर्स फोरममा नयाँ नेतृत्व, छोटेलालले छोडे, ढकाल बने नयाँ अध्यक्ष
काठमाडौं । शेयर लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरमको शनिबार सम्पन्न भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भर्चुअल माध्यमबाट तेह्रौँ, चौधौँ, पान्ध्रौँ र सोह्रौँ वार्षिक साधरण सभा सम्पन्न भएको र सोही साधारणसभाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन...
कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी धिताललाई
काठमाडौं । नेपाल लसरकारले कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जिम्मेवारी जितेन्द्र धिताललाई दिएको छ । हाल कोषको सहप्रशासक रहेका धिताललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो ।अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उनलाई निमित्त प्रशासकको जिम्वेवारी उनलाई दिएको हो ।
नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति ?
काठमाडौं । नेप्सेमा यस साता तीन कम्पनीको शेयर सूचिकृत भएको छ । यो साता नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र अपि पावर कम्पनीको हकप्रद सेयर र आरविवि म्युचुअल फण्ड–१ को इकाई सूचिकृत भएको हो । यो साता...
जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि, नेपाल लाइफलाई पछ्याउँदै सूर्या र नेशनल लाइफ
काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल कुल ३ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । बीमा कम्पनीहरुको यो बास्तविक मुनाफा भने होइन । जीवन बीमा कम्पनीहरुको बीमांकीय मुल्यांकन...
नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरन्जन फुयाललाई
नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयाललाई दिएकोे छ ।नेप्सेका सिईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै अर्को नयाँ व्यवस्था लागु नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो । नेप्सेको सञ्चालक समितिको बैठकले नियमित कार्य सुचारु...
आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत
काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई १० रूपैयाँ अंकित दरले १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ। उक्त सम्झौतापत्रमा नेप्सेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत...
सुन तोलामा ५ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार २ सयले घटेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैया...
पञ्चकन्या माई हाइड्रोपावरको खुद नाफा एक लाख बढी मात्र, इपिएस कति ?
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अुनसार कम्पनीको खुद नाफा बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ लाख ३१ हजार खुद नाफा...
एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ८ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको संस्थापक शेयरधनी उषा गोल्छाले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री लागि बैंकसमक्ष...
पुरानो लाभांश बुझिलिन डिप्रोक्स लघुवित्तको आग्रह
काठमाडौं । डिप्रोक्ट लघुवित्त वित्तीय संस्थाले पुरानो लाभांश लिन आफ्ना शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै विभिन्न साधारणबाट पारित हुदै आएको नगद लाभांश कतिपय शेयरधनीले अहिलेसम्म नलिएको भन्दै लिन आग्रह गरेको हो । उक्त लाभांस...
चार कम्पनीको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर शुक्रबारदेखि लिलाीमा आएको छ । कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा आएको हो...
लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर बोलकबोलमार्फत् बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ४२१.६३ तोकेको छ । आवेदकले सो...
साहस उर्जाको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन
काठमाडौं । साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। आज बैंकिङ समयसम्ममा कम्पनीको आइपीओमा आवेदन दिन पाउने छन् । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि साउन २९ गते देखी भदौ ११...



















