सिभिल बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । रिलायन्स फाइनान्स लिमिटेड र सिभिल बैंक लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । रिलायन्स फाइनान्सले १५ प्रतिशत बोनस शेयर वितरणका...
मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो । साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको...
४० प्रतिशत लाभांश पारित सहित सिडिएस एण्ड क्लियरिङको साधारण सभा सम्पन्न
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ११ वार्षिक साधारण पुतलीसडक स्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।...
नबिल इन्भेष्टमेन्टको आजीवन डिम्याट खाता २०२२ अफर संचालनमा, यस्ता छन् सुविधा
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा आजीवन डिम्याट खाता २०२२ अफर संचालनमा ल्याएको छ । बैंकले २ हजार २२ रुपैयाँमा जीवनभर नवीकरणबाट मुक्त हुने आजीवन डिम्याट तथा मेरो शेयर खोल्न पाउने ब्यवस्था संचालनमा गरको...
सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेको थियो । सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर...
क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जरको कार्य योजना पेश गर्न नेपाल राष्ट्र बैंकको निर्देशन
काठमाडौं । क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ असार मसान्तभित्र मर्जरको कार्य योजना पेश गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।नेपाल राष्ट्र बैंकल आज एक सूचना जाी गर्दै यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले बैंकबाट “घ“ वर्गको...
मध्यभोटेकोशीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी
काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै नेपाली शेयर मार्केटमा नयाँ उत्साह देखिएको छ । सन् २०२२ को कारोबारको पहिलो दिन ६० अंकले बढेको नेप्से आज ३२ अंकले बढ्न पुगेको छ । लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ । आज सोही...
आज निर्जिवन बीमा सहित यी कम्पनीले सर्वाधिक गुमाए
काठमाडौं । साताको दोस्रो दिन नेप्से ३२ दशमलव ०३ अंकले बढ्दा २६१६ दशमलव ९४ को विन्दुमा नेप्से कायम भएको छ।२३० सूचीकृत कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार...
एचडिएलसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्सेमा हरियाली छाएको छ । आइतबार ६० अंकले बढेको नेप्से परिसूचक आज ३२ दशमलव शुुन्य ३ अंकले बढ्न पुुगेको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको ८२ लाख छ हजार ५२ कित्ता शेयर...
नेप्से ३२ अंकले बढ्दा साढे ४ अर्बमाथिको शेयर कारोबार
काठमाडौं । साताको दोस्रो दिन नेप्से ३२ दशमलव ०३ अंकले बढ्दा २६१६ दशमलव ९४ को विन्दुमा नेप्से कायम भएको छ।आईतबार६०।४१ अंकले बढेर २५८४।९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२।०३ अंकले बढेर २६१६।९४ मा पुगेको छ। गएको साता ४ अंकले मात्रै...
६ लघुवित्तलाई मर्जर प्रक्रिया तोड्न राष्ट्र बैकको अनुमति, लाभांश रोक्का
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा कम्पनीलाई मर्जर प्रक्रिया तोड्न (डिमर्ज)को लागि अनुमति प्रदान गरेको छ। मर्जर प्रक्रियामा भएपनि लामो समयदेखि अन्तिम टुंगो नलागेको कम्पनीलाई राष्ट्र बैंकले शर्त सहित डिमर्जको अनुमति दिईएको छ । यसरी डिमर्जको अनुमति...
सीबीआईएल क्यापिटलको संचालकमा सुबास खड्का चयन
काठमाडौं। सीबीआईएल क्यापिटलको संचालकमा सुबास खड्का चयन भएका छन् । संस्थाले कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक खड्कालाई संचालक पदमा चयन गरेको छ । नवनियुक्त खड्का पुस १५ गतेदेखि लागू हुने गरी क्यापिटलको संचालकमा नियुक्त भएका हुन् ।
१० डलर नतिर्दा नेप्सेको डोमेन बन्द, साइट नखुल्दा लगानीकर्ता आक्रोसित
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले प्रयोग गर्दै आएको नेपालस्टक डटकम नामक साईटको डोमेन १० डलर समयमा भुक्तानी गर्दा बन्द भएको छ । डोमेन बन्द हुँदा नेप्सेको साईट पार्किङमा पुगेको छ । नेप्सेको आधिकारिक वेभसाईटको डोेमेनका लागि रकम भुक्तानी गर्ने...
नेपाल एसबिआई बैंकको वार्षिक साधारण सभा भोलि, के–के छन् एजेण्डा ?
काठमाडौं । नेपाल एसबिआइ बैंकको २८ औं वार्षिक साधारण सभा भोलि (पुस २० गते) बस्दैछ । सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...
चिलिमे जलविद्युतको साधारण सभा हुने स्थान परिवर्तन, के–के छन् एजेण्डा ?
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २५ औं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ । कम्पनीले सभा पुस २३ गते कम्पनीको रजिष्टार्ड कार्यालय महाराजगन्ज काठमाडौंमा हुने भनेकोमा सो स्थान परिवर्तन गरी स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स धुम्वाराही...
मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८ हजार ६३९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी याला एडभेन्चर प्रालीको नाममा रहेको १२ हजार ८२०...
कुमारी बैंकको ७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा गर्ने लागेको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार १०३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी रिता श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...
गुहेश्वरी मर्चेण्टको बीसौं साधारण सभा पुष २९ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले बीसौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २९ गते गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजे बस्ने भएको...
मानुषी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु मधयेको ३ हजार ५०० कित्ता शेयर लिलामीमा ल्याएको हो । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित बिक्रीमा ल्याएको उक्त शेयरमा कुनै...
साल्ट ट्रेडिङ्गको बोनस शेयर हितग्राही खातामा
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको कात्तिक १६ गते सम्पन्न ५४ औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्से र सिडिएसमा सूचिकृत भई अभौतिक रुपमा कारोबार...




















