रिलायन्स फाइनान्सको बाह्रौं वार्षिक साधारण सभा पुस ३० गते, के के छन् एजेण्डा ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे संस्थाको मुख्य कार्यालय प्रर्दशनीमार्ग काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


नेप्सेमा ५ कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेप्सेमा पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ । चिलिमे हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, मन्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टर समीट लघुवित्तले बोसन शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी पाँच कम्पनीका शेयरमूल्य समायोजन गरेको हो । चिलिमे हाइड्रोपावरले...


सनराइज फर्स्ट म्युचुअल फन्डलमा न्याभ घट्यो, सूचीकृत लगानी कति ?

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले मंसिर मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ६२ करोड १७ लाख ३२ हजार रुपैयाँ लगानी गर्न सफल भएको छ । यो अघिल्लो महिनाको भन्दा १३ करोड ५४ लाख ३० हजार रुपैयाँ कम हो । कात्तिकमा...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट सुवेदी चयन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम (कामु) मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदी चयन भएका छन् । कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको संचालकमा मनोनयन भएको हो ।


नारायाणी डेभलपमेन्ट बैंकसहित आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच भएको हो । नेप्से आज ५.५१ अकंले वृद्धि हुदाँ ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयाँ माथिको कारोबार भएको छ ।...


मध्यभोटेकोशीको शेयरमा सर्किट, आज सर्वाधिक क–कसले कमाए ?

काठमाडौं । सोमबार र मंगलबार घटेको नेप्सेमा आज भने सामान्य सुधार आएको छ । आज पूँजीबजार नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार माथिको कारोबार...


झिनो अंकले बढ्यो नेप्से, ३ अर्बमाथि कारोबार सीमित हुँदा एचडिएलको सर्वाधिक

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । दुईदिनयता गिरावट आएको नेप्सेमा आज सामान्य सुधार देखिएको हो । अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक आज ५.५१ अंक अर्थात् शुन्य दशमलव २२ प्रतिशतले...


एचडिएलसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको हो । नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच...


शिवानी हाइड्रोपावरको साधारण सभा पुस २९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । शिवानी हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । सभा दिउँसो ३ बजे इन्द्रेणाी फुड ल्याण्ड तेस्रो तल्लामा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...


गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड, यसरी हेर्नुस् रिजल्ट

काठमाडौं । गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले ७ वर्षे अवधि तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख...


सनराइज बैंक र स्वावलम्बन लघुवित्तको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । सनराइज बैंक लिमिटेड र स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा भोलि बस्नेछ । सनराइज बैंकले १४ औं र स्वालम्बन लघुवित्तले २० औं वार्षिक साधारण सभा आह्वान गरेको हो । सनराइज बैंक बैंकको बार्षिक साधारण सभा...


नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, हिमालयन बैंकसँगको मर्जर प्रस्ताव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ११ गते बसेको संचालक समितिको बैठकले सभा माघ ४ गते बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे वेबनार माध्यमबाट बस्ने निर्णय गरेको हो...


५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनीटी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र  समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल पुनर्बीमा कम्पनी, उन्नती सहकार्य लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य आज नेप्से समायोजन गरेको हो । नेपाल पुनर्बीमा कम्पनीले १६.५० प्रतिशत, उन्नती सहकार्य लघुवित्तले ३०...


गोर्खाज फाइनान्सको शेयरमा नकारात्मक सर्किट, अन्य गुमाउने कम्पनीमा हाइड्रोपावर धेरै

काठमाडौं । सोमबार ६९ अकंले घटेको नेप्से मंगलबार भने २.६६ अकंले मात्र घटेको छ । आज नेप्से झिनो अंकले घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम ह्वात्तै घट्न पुगेको छ । आइतबार र सोमबार ५ अर्बमाथिको कारोबार हुँदा आज ३...


मध्य भोटेकोशीको शेयरमा सकारात्मक सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?

काठमाडौं । मंगलबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँ माथिको कारोबार भएको छ । नेप्सेमा आज सामान्य अकंले घट्दा मध्य भोटेकोशी जलविद्युत कम्पनीको...


हिमालयन डिस्टिलरीमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८ दशमलव ९९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच हँुदा...


झिनो अंकले घट्यो नेप्से, सात उपसूचक राताम्य हुँदा ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आइतबार ७२ अंकले बढेको नेप्से परिसूचक सोमबार सोही बराबर अंकले घट्न पुगेको थियो । आज नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८ दशमलव ९९ विन्दुमा कायम भएको...


चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस १४ गते) अन्तिम दिन रहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनीटी लघुवित्त वित्तीय संस्था र एनआरएन...


समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने (पुस १४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गते देखी पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १४...