२५% बोनस शेयरमार्फत पूँजी बृद्धि गरेको फरवार्ड माइक्रोफाइनान्सको यस्तो छ वित्तीय अवस्था

ककाठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ८ करोड ३९ लाख २४ हजार खुद नाफा गरेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष खुद नाफा ६.१५ प्रतिशत कम भएको हो । गत वर्ष यस...


खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा विजय लघुवित्तको खुद नाफा ४३% ले बृद्धि

काठमाडौं । विजय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ४३.३४ प्रतिशतले बढेर २ करोड ५२ लाख ९३ हजार...


नेरुडे लघुवित्तको खुद नाफामा छलाङ, इपिएस पनि बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेरुडे लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस अवधिमा कम्पनीले ३१६.३५ प्रतिशत बढीले खुद नाफा आर्जन गरेको छ । सोही प्रतिशत बढीले यस अवधिसम्ममा...


आरम्भ चौतारी लघुवित्तको खुद नाफा १५ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आरम्भ चौतारी लघुवित्तले खुद नाफामा सुधार ल्याएको छ । चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको तुलनामा १५ प्रतिशतले बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । सोही प्रतिशतले...


संचालन मुनाफा घट्दा स्वालम्बन लघुवित्तको खुद नाफा १७% ले घट्यो, इपिएस कति ?

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । यस अवधिमा कम्पनीको खुद नाफा १७.२५ प्रतिशतले घटेर १० करोड ५६ लाख...


सपोर्ट लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार ८५० कित्ता शेयर लिलामीमा ल्याएको हो । शेयर प्रतिकित्ता न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गते बैकिङ समयसम्मको लागि हकप्रद जारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार...


एक्सल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गते बैकिङ समयसम्मको लागि हकप्रद जारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार...


दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।आरएसडिसी लघुवित्त र लक्ष्मी लघुवित्तले लाभांश प्रयोजनका लागि कात्तिक ३० गते बुकक्लोज गर्ने भएसँगै आज सोमबारसम्म कायम शेयरधनीले मात्र यी दुई कम्पनीको लाभांश पाउनेछन् ।...


नेप्सेको कार्यकारी प्रमुख बन्न ११ जना लाईनमा, कस–कसले दिए आवेदन ?

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि लागि ११ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज कात्तिक २७ गते कार्यालय सम्ममा ११ जनाको आवेदन परेको हो । अर्थमन्त्रालयद्धारा गठित पदपूर्ती समितिले आवेदन खुलाएकोमा २७ गते...


सिभिल लघुवित्तको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं ।  सिभिल लघुवित्त वित्तीय संस्थाको दसौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले २० प्रतिशत लाभांश पारित गरेको छ । सभाले १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनश शेयर गरी २० प्रतिशत लाभांश पारित गरेको हो...


दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (कात्तिक २९) गते अन्तिम मौका रहेको छ । आरएसडिसी लघुवित्त र लक्ष्मी लघुवित्तले लाभांश प्रयोजनका लागि कात्तिक ३० गते बुकक्लोज गर्ने भएसँगै भोलि सोमबारसम्म कायम शेयरधनीले मात्र यी दुई...


एचआइडिसिएलको शेयरमा नकारात्मक सर्किट, आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ । नेप्से झिनो अंकले घट्दा आज सर्वाधिक...


४ कम्पनीको शेयरमा सर्किट लाग्यो, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ ।नेप्से परिसूचक १.३८ अंकले घट्दा आज ३...


आईतबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आईतबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको छ। आज नेप्से परिसूचक झिनो अंकले घट्दा कारोबार...


नेप्से ४ अंकले घट्दा पौने ४ अर्बको शेयर कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ४ दशमलव ९५ अंकले घटेर २६८५।३४ को विन्दुमा कायम भएको छ। आज २ सय ३० सूचीकृत कम्पनीहरुको ७२ लाख ३९ हजार ५ सय ८७ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९५ करोड...


लाभांश घोषणा गरेका नौ हाईड्रोपावर मध्ये ङादी ग्रुप सबैभन्दा उत्कृष्ट, कसको लाभांश कति ?

काठमाडौं । हालसम्म नेप्सेमा सूचिकृत भएका ९ वटा हाइड्रोपावर कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरिसकेका छन् । हालसम्म घोषणा गर्ने कम्पनीमध्ये ङादी गुप्रं पावर कम्पनीले सबैभन्दा धेरै लाभांश घोषणा गरेर आफूलाई उत्कृष्ट कम्पनीको...


मानुषी लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति ?

्काठमाडौं । साताको पहिलो दिन आइतबार बजार खुलेको केही समयमा नै मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा शेयर ९.९९ प्रतिशत अर्थात् ९२ रुपैयाँ ८० पैसाले बढेर शेयरमूल्य १०२१ रुपैयाँ ५०...


मनकामना स्मार्ट लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा नाफामा उत्कृष्ट सुधार

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तद्धारा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा ७३.९७ प्रतिशतले बढेर ४७ लाख ११...


निफ्राको खुद नाफा ३६ प्रतिशतले बढ्यो, इपिएस कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । कम्पनीले चालु आवको यस अवधिसम्ममा १९ करोड ६ लाख ७७...