सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक काराबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर...


ब्याज आम्दानी घट्दा नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल एसबिआई बैंकको आर्थिक वर्षको असार मसान्तसम्ममा खुद नाफामा गिरावट आएको छ । समिक्षा अवधिसम्ममा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत वर्षको खुद नाफा ३८ प्रतिशतले घटेर ९६ करोड रुपैयाँमा कायम भएको छ । अघिल्लो आवमा बैंकले...


सेञ्चुरी बैंंकको खुद नाफा ६ प्रतिशतले गिरावट, वितरणयोग्य मुनाफा ५९ करोड माथि

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा घट्न पुगको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७५ करोड ३६ हजार रुपैयाँ खुद नाफा...


खर्च बढेपनि शिवम् सिमेन्टको खुद नाफा १८ प्रतिशतले बृद्धि, इपीएस कति ?

काठमाडौँ । शिवम सिमेन्ट्स लिमिटेडले गत आर्थिक बर्षको चोथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले खुद नाफामा उत्कृष्ट सुधार देखिएको हो । कम्पनीले अघिल्लो आव भन्दा गत आवमा खुद नाफा १८ दशमलव...


ग्लोबल आइएमई बैंकको अधिकांश सूचकमा उल्लेख्यनीय प्रगति, नाफा ४ अर्ब माथि

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब १२ करोड ६५...


ब्याज आम्दानी घटेपनि सनराइज बैंकको खुद नाफा १६ प्रतिशतले बृद्धि, इपीएस कति ?

काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । अघिल्लो आवको चौथो त्रैमासम्ममा बैंकले १ अर्ब ३५ करोड ९४ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत बर्ष १६.३९ प्रतिशतले बढेर...


यूनाइटेड इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीको साधारण सभा भर्चुअलमाध्यममार्फत सम्पन्न भएको हो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सानहिसाब र नगद प्रवाह विवरण तथा...


एक अर्ब चुक्ता पुँजिको प्रिमियर इन्स्योेरेन्सले कमायो ३७ करोड मुनाफा

काठमाडौं । औसत मात्रामा बीमा व्यवसाय गरेको प्रिमियर इन्स्योरेन्स कम्पनीले ३७ करोड ३७ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब दुई करोड रुपैयाँ मुनाफा बृद्धि गर्न सफल भएको हो...


बुद्धभुुमि नेपाल हाइड्रोपावरको ४ लाख कित्ता आईपीओ आजदेखि बिक्री खुुल्ला

काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेकोे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्ला बासिन्दाहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यको १२ लाख कित्ता...


करिब १४अर्ब चुक्ता पूँजीको नबिल बैंकको खुद नाफा साढे ४ अर्ब, अन्य सूचक कस्तो ?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश सूचकमा फड्को मारेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५० करोड ४४ लाख ३७...


तेह्रथुम पावरको ८ लाख कित्ता आइपीओ भदौ ९ गतेदेखि निष्काशन

काठमाडौं । विभिन्न कम्पनीहरुले एक पछि एक गर्दै साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा तेह्रथुम पावरले पनि आइपीओ निष्काशन मिति तय गरेको छ । कम्पनीले भदौ ९ गतेदेखि ८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले...


ग्लोबल आइएमई लघुवित्तद्धारा पुरानो लाभांश लिन अनुरोध

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो लाभांस लिन अनुरोध गरेको छ । कम्पनीको आव २०७२।०७३ देखिको लाभासं अझै पनि नलिएको भन्दै यथाशिघ्र लिन अनुरोध गरेको हो । लघुवित्तले पाँच बर्ष पुरानो लाभांस कतिपय शेयरधनिले...


नेप्सेमा दुई फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ बैंक अन्तर्गतका दुई फण्डको इकाई मूल्य समायोजन भएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य आज समायोजन भएको हो । यी दुवै फण्डको ३० प्रतिशत नगद लाभांश...


लुम्बिनी विकास बैंकको साढे २९ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको २९ हजार ५९२ कित्ता शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि दिएको आवेदन संचालक समितिले स्वीकृति...


सनराइज फर्स्ट म्युचुअल फण्डको ५० प्रतिशत लाभाांश घोषणा

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रबद्र्धन तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको लाभांश घोषणा गरिएको छ । साउन ३१ गते बसेको ११३ औ संचालक समितिको बैठकबाट पारित भएको सनराइज फस्र्ट...


नबिल बैंकको ८ प्रतिशत ब्याजदरको ७ बर्षे ऋणपत्र बाँडफाँड

काठमाडौँ । नबिल बैंकले ८ प्रतिशत ब्याजदरको ७ बर्षे ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा रहेको हिमालयन क्यापिटलले आइतबार बाँडफाँड भएको जनाएको हो । कम्पनीले साउन १० गते देखी साउन २४ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ...


ङादी गुप्र पावरद्धारा लाभांश घोषणा

काठमाडौं । ङादी गुप्र पावरले शेयरधनीलाई २० प्रतिशत लाभांश पाउने छन् ।कम्पनीको साउन ३१ गते सम्पन्न संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण...


नेपाल फाइनान्सको अधिकाशं सूचकमा गिरावट, निक्षेप संकलन र कर्जा परिचालन बढ्यो

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफामा गिरावट आएको छ । कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा खुद नाफा २ करोड ६२ लाख रुपैयाँमा...


सिभिल बैंकको खराब कर्जा घट्दा खुद नाफामा सामान्य सुधार

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा सिभिल बैंकले ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको चौथो त्रैमाससम्मको सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५५ करोड ५० लाख खुद...


इपीएस घट्दा बीओकेको खुद नाफा ७ करोडले बृद्धि

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आवको चौथो त्रैमाससम्ममा खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकले ७ करोड खुद नाफा बढाउन...