ङादी गुप्र पावरद्धारा लाभांश घोषणा

३१ श्रावण २०७८, आईतवार १८:३७

काठमाडौं । ङादी गुप्र पावरले शेयरधनीलाई २० प्रतिशत लाभांश पाउने छन् ।कम्पनीको साउन ३१ गते सम्पन्न संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, बोनस शेयरपछि २ सय प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*