एनआइसी एसिया सेलेक्ट–३० फन्डको इकाई बिक्रि खुल्ला

काठमाडौं । एनआइसी एसिया क्यापिटलले आजदेखि एनआइसी एसिया सेलेक्ट–३० फन्डको एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको छ । यसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी...


समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।फाइनान्सले असार ३ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आज सम्म आवेदन दिन पाईन्छ । फाइनान्सले गत मंसिर १० गतेदेखि मंसिर १७...


राष्ट्रिय वाण्ज्यि बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौं । राष्ट्रिय वाण्ज्यि बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।बैंकले जेठ २५ गते मंगलबारबाट जेठ २८ गतेसम्म बिक्री खुल्ला गरेको ’८.५% आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त...


एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप 

 काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएके छ। बैंकले असार ६ गतेदेखि बिक्री खुल्ला गरेको ‘८ दशमलव ५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हो । अब उक्त ऋणपत्रमा...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आाजथ बैंकिङ् अवधिभर उक्त लिलामी शेयरमा आवेदन दिन पाईन्छ । लघुवित्तले ७८ हजार १५० कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो ।...


कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्सेमा आज कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । स्टकमा बैंकको १० प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड– २०८७ नामक ऋणपत्र सूचीकृत भएको हो । बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गतेसम्म एक अर्ब...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार पाँच सय ३२ शेयर कित्ता खरिद बिक्री भएको छ । लगातार घटेको बजार हिजो पुनः लयमा फर्किए पनि आज फेरि ओरालो लागेको हो। नेप्से ५३ दशमलव ३३...


बोनस शेयर दिने घोषणा गरेकै भोलिपल्ट पुनर्बीमाको शेयर कारोबार ह्वात्तै घट्यो, यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । २० प्रतिशत लाभांश दिने घोषणा गरेको भोलिपल्ट नेपाल पुनर्बीमा कम्पनीको शेयर खरिद बिक्री ह्वात्तै घटेको छ । कम्पनीले बुक क्लोजको मिति तय नगरेको अवस्था र शेयर बजार ढल्न सक्ने त्रासका बीचमा साढे १६ प्रतिशत लाभांश प्रस्ताव गरेको...


५१ अंकले घट्यो नेप्से, कारोबार आठ अर्बमा सीमित

काठमाडौं । देशको कूल ग्राहस्थ उत्पादनलाई उछिनेर पुँजिकृत भएको नेपालको पुँजि बजारमा शेयर मूल्य सूचांक ५१ अंकले घटेको छ । मंगलबार नेप्से ५१ अंकले घटेर २८६२.१८ अंकमा सीमित हुन पुगेको छ । तीन हजार छोएको नेप्से केही दिनदेखि घट्ने...


ग्याँस, चामल र चिनीमा दिएको छुट बन्द गर्ने सरकारी निर्णय, आजदेखि ११२० रुपैयाँमा ग्याँस वितरण बन्द

काठमाडौं । खाद्य कम्पनी र साल्ट ट्रेडिङले निषेधाज्ञामा खाद्यान्न बिक्री वितरणमा छुट दिएको थियो । निषेधाज्ञा खुकुलो भएपछी सरकारी स्वामित्वमा रहेका यी दुई संस्थानले खाद्यान्न बिक्री वितरणमा छुट बन्द गरेका छन् । असार ८ गते मंगलबारदेखि खाद्य व्यवस्था तथा...


सिभिल बैंकद्धारा ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन

काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । बैंकले जेठ २४ गते ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १२ लाख...


अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर पुनः लिलामीमा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर आजबाट लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा बाँडफाँड भइ बाँकी रहेको वा बिक्री नभएको शेयर...


आदर्श लघुवित्तको तेस्रो बार्षिक साधारणसभा असार ३१ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले असार ३१ गते तेस्रो वार्षिक साधारण सभा डोकेको छ । लघुवित्तले केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा आह्वान गरेको हो । लघुवित्तको असार ८ गते सम्पन्न संचालक समितिको बैठकले उक्त मितिमा...


सुनचाँदीको मूल्य फेरी घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदीको मूल्य फेरी ओरालोतर्फ लागेको छ । दुई दिनयता बढ्न थालेको सुनचाँदीको मूल्य आज बुधबार फेरी सामान्य घटेको छ । सुनको मूल्य आज तोलामा ३ सयले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी...


सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश वितरण सम्बन्धी प्रस्तावन नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीले आव २०७६/०७७ मा आर्जित मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ०.५७...


अपि पावरको हकप्रद शेयरमा आवेदन दिने समय थपियो

काठमाडौं । अपि पाव कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीलपे जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवदेन दिन मिति थप गरिएको हो । सो हकप्रद शेयरमा अब असार १३ गतेसम्म...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन खुल्ला, असार १७–२१ गतेसम्म आवेदन भर्न पाइने

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आईपिओ जारी गर्न अनुमति पाएको मनकामना स्मार्ट लघुवित्तको आईपिओको बिक्री खुल्ला गरेको छ । सो कम्पनीको आईपिओ आगामी असार १७ गतेदेखि भर्न पाउने गरी आवेदन खुल्ला गरिएको हो । आज प्रकाशित सूचना अनुसार असार...


मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनका लागि गर्न बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमित दिएको हो । ज्योति विकास बैंकलाई जेठ २७ गते १ अर्ब ५०...


एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ। महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ५७५ कित्ता शेयर लिलामी गर्ने आज अन्तिम दिन हो । न्यूनतम मूल्य ६२८ रुपैयाँ तोकेर...


जनरल इन्स्योरेन्स कम्पनीका संचालक अग्रवालको निलम्बन फुकुवा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका संचालक दिपेन्द्र अग्रवाललाई बीमा समितिले निलम्बन फुकुवा गरेको छ।बीमा समितिले गत बैशाख ३ गते अग्रवाललाई निलम्बन गरेको थियो । आज उनलाई बीमा समितिले सफाइ दिने निर्णय गरेको हो । समितिले गत चैतमा कम्पनीको स्थलगत...