प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा वैशाख ११ गते, बुक क्लोज कहिले ?
काठमाडौं । पुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा बैशाख ११ गतेका लागि बोलाएको छ । चैत १५ गते बसेको संचालक समितिको बैठकले सभा पर्सा दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक...
सुदुर पश्चिमको भाग्य निर्माता पश्चिमसेती जलविद्युत आयोजना अन्योलमा, सुदूरका एक लाख पत्र प्रधानमन्त्रीलाई बुझाउदै ‘बोलन्या थली’
काठमाडौं । पश्चिम सेतीजलविद्युत निर्माणका लागि निरन्तर अभियान चलाउदैं आएको बोलन्या थलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउन सुदुर बासीका १ लाख चिठी र २२ डोका सहित काठमाडौंको माईतीघर मण्डला प्रदर्शन गरेको छ । ३ दिन मण्डलामा प्रदर्शन गरेर प्रधानमन्त्रीलाई...
ग्यास विस्थापित गरी बिद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३÷११ केभीको मुसिकोट सबस्टेसनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले विद्युतीय चुलोको प्रयोग गर्न जोड...
एनआइसी एशिया बैंकले ल्यायो मोबाइल बैकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्ट पठाउन सकिने योजना
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले मोबाइल बैकिङ्ग एपमार्फत् दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएकोमा समय अनुरुप विभिन्न ग्राहकमैत्री...
dfdf
sdfsff
बसाइँसराई शहरीकरणको लागि डरलाग्दो समस्या : मन्त्री झाँक्री
बुटवल । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई शहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् । उनले गाउँबाट शहरतिर बसोबास बढ्नु शहरीकरणका कारण चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् । उनले भनिन,...
सरकारले आफन्त बाहेक मृगौला दान गर्न नपाउने कानून संशोधन गर्ने
काठमाडौं। मृगौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ। नेपालको कानूनमा रहेको आफन्तबाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार सहज...
एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले सहायक प्रमुख, सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धक माग गरेको हो । सो पदहरुका लागि कम्पनीले व्यवस्थापन वा...
सानिमा बैकको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी हुने
काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो ई बैकिङमा सफलतापूर्वक नेपाल पे क्युआर समायोजन गरेको छ । सजिलो इबैकिङ प्रयोगकर्ताहरुले अब नेपाल पे क्युआर बाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे...
हुलास स्टिल इन्ड्रस्टिजले कम लागतमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने
काठमाडौं । हुलास स्टिल इन्ड्रस्टिज लिमिटेडले भृकुटीमण्डप काठमाडौंमा आजदेखि सुरु भएको’एक्स्पो’मा हुलास स्टिलका विशेषताहरु प्रदर्शनी गरेको छ । तीन दिनसम्म चल्ने ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’मा हुलास स्टिलले ग्राहकहरुलाई आफनो प्रोडक्टको बारेमा एउटै छानामुनि जानकारी दिएको छ। कम्पनीले कम लागतमा...
एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी
काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी विजय चौधरीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित चौधरीको निवासमा निजको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।...
जोन्टा क्लब अफ काठमाडौंद्वारा येलो रोज डे २०२२ मा प्रेरणादायक महिलाहरु सम्मानित
काठमाडौँ ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड...
भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने
काठमाडौं । भोलि (मंगलबार) अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रह्ने भएको हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर...
एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लटु उत्तिर्णलाई समेत अवसर
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले ९ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभागिय प्रमुखमा ७ जना, उप प्रदेश प्रमुख (अधिकृत । बरिष्ठ अधिकृत), प्रदेश असुली प्रमुख...
रिलायन्स लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले चार पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले रोस्टरका लागि ट्रेइनर्स, ब्रान्च म्यानेजर्स, कम्प्ल्यिन्स एण्ड इन्टरनल कन्ट्रोल अफिसर र सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको...
एनआईसी एशिया लघुवित्तको जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्तले लुम्बिनी प्रदेशका सम्पुर्ण कर्मचारीहरुलाई जोखिम व्यवस्थापन, कर्जा असुलि तथा भाघा नाघेको कर्जा व्यवस्थापन ५ दिने सम्मेलन सम्पन्न गरेको छ । फागुन ९ देखि १२ गतेसम्म विभिन्न स्थानमा भएको सम्मेलनमा शाखा दैनिक सञ्चालन गर्दा देखिने...
राष्ट्रिय बीमा संस्थानद्धारा ५५औं वार्षिकोत्वसको अवसरमा उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । राष्ट्रिय बीमा संस्थान लिमिटेड ५४ औं वर्ष पुरा गरेर ५५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट १० जना अभिकर्तालाई पुरस्कृत तथा सम्मान गरेको छ । कम्पनीले मन कुमारी रेग्मी, हरिसरन सिवाकोटी, बद्रि...
भोलिबाट आउँदैछ नेष्डो समृद्ध लघुवित्तको आईपीओ, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले भोलि फागुन ११ गतेबाट सर्वसाधारणको लागि आईपीओ जारी गर्दैछ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ...
पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य पुन वृद्धि गरेको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन...
झिनो अंकले घट्यो नेप्से, पाँच उपसूचकमा हरियाली छाएपनि २ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन १९ अंकले घटेको शेयर बजार आज १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा पुगेको छ । नेप्समा सूचीकृत २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता...

















