आरएसडीसी लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा आरएसडीसी लघुवित्तको ७ लाख ३१ हजार ९५९।७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसले गत आर्थिक वर्षको नाफाबाट १०५ बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।
शैलुङ गाउँपालिकाका नवनिर्वाचित वडाअध्यक्ष तामाङद्धारा पदभार ग्रहण, प्रमुख समस्या निराकण गर्ने प्रतिवद्धता
काठमाडौं । शैलुङ गाउँपालिकाका नवनिर्वाचित वडा अध्यक्ष धन बहादुर तामाङले कार्यभार सम्हालेका छन् । तामाङले शैलुङ गाउँपालिकाको वडा न.८ को कार्यलयमा गइ कार्यभार सम्हालेका हुन् ।उनलाई कर्मचारीहरु र पुर्व अध्यक्ष रामेश्वरले भब्य स्वागत गरेका थिए । कार्यभार सम्हाल्दै तामाङले...
विशेष सुविधाहरूसहित यामाहाको नयाँ बाइक ‘आर १५ एम’ अब नेपाली बजारमा, कति छ बजार मूल्य ?
काठमाडौँ । यामाहाको सुविधासम्पन्न बाइक R15 M आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५–२१ सम्म आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको...
६ लघुवित्त एफपीओ निष्काशनको तयारीमा, कसको कति कित्ता ?
काठमाडौं । विभिन्न कम्पनीहरुको आइपीओ एकपछि एक गर्दै निष्काशन भइरहेको छ । यसैबीच ६ लघुवित्त कम्पनीहरु एफपीओ निष्काशनको तयारीमा रहेका छन् । किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त र समता घरेलु लघुवित्त...
कावासोतीको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणना गर्न कांग्रेस र नेकपा माओवादीको माग
काठमाडौं । नवलपुर कावासोतीको मतगणना स्थगित गर्न माग गरिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात मतगणनामा धाँधली भएको भन्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोग समक्ष मतगणना स्थगित गरी पुनः मतगणना गर्न माग गरेको...
यसरी झर्यो बालेन साहलाई काठमाडौंमा भोट, कुन वडामा कसको कति ?
काठमाडौं । लौरी चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन साहको चर्चा देशभरि मात्रै नभई विश्वभरका नेपालीहरुका माँझ भइरहेको छ । काठमाडौंमा उनले जित्छन् वा जित्दैनन् अहिले राष्ट्रिय राजनीतिको आम चासोको विषय बनेको छ । कूल ३२ वटा वडा...
सरकारी लगानीको कम्पनी डुबाउने र निजि कम्पनी जोगाउँदै बीमा समिति, हिमालयन रिको पक्षमा अर्को निर्णय
काठमाडौं । नियामक निकाय बीमा समिति अनेकन प्रभावमा पर्दा सरकारी लगानीको कम्पनीलाई क्षति पुर्याउने र निजि कम्पनीको पक्षपोषण गर्ने काम समितिका अध्यक्ष तथा कार्यकारी निर्देशकबाट हुँदै आएको छ । गत मंसिर ९ गते कीर्ते माईन्यूटका आधारमा बीमाको सिद्धान्त, मूल्य...
कनेक्ट आईपिएसबाट बीमा शुल्क भुक्तानी गर्दा ५०० क्यास ब्याक पाईने, कहिलेसम्म पाईन्छ सुविधा ?
काठमाडौं ।विद्युतीय रकम भुक्तानी गर्ने प्लेटफर्म कनेक्ट आईपिएसले नेपालमा १७ वटा जीवन बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा साप्ताहिक रुपमा ५ सय रुपैयाँ क्यास ब्याक वितरण गर्ने नयाँ स्कीम सुरु गरेको छ । यो स्किम सुरु भएसँगै अब बीमितले...
बीमा क्षेत्रमा मर्जर आतंक, थप आधा दर्जन कम्पनी मर्जर गर्न छलफल
काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक बर्षभित्र चुक्ता पुँजि बढाउन निर्देशन दिएसँगै पाँच कम्पनीहरुले मर्जरको विकल्पको लागि मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन् भने थप आधा दर्जन बीमा कम्पनीहरु मर्जर गर्नेबारे छलफल गरेका छन् । केहि...
सुन–चाँदी भाउ घट्यो
काठमाडौं । आज सुन–चाँदीको मूल्य घटेका छ । सुनचाँदी व्यवसायी महासंघलका अनुसार आइतबार बिहीबारको तुलनामा आइतबार सुनको मूल्यमा गिरावट आएको हो । बिहीबार प्रतितोला छापावाल ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँले...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको नाफामा आकर्षक सुधार, जगेडा कोषमा साढे ६८ करोड रुपैयाँ संचित
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको चैत मसान्तसम्ममा ३३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा ३५ प्रतिशतले बृद्धि भएको हो...
प्राइम बैंकको अवस्था तनावपूर्ण, सिडी रेसियो शतप्रतिशत पुग्दा निक्षेप फिर्ता गर्नै नसक्ने अवस्थामा
काठमाडौं । पछिल्लो समय बैंकहरुमा तरलताको अभाव हुँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २७ कमर्सियल बैंकहरुमा तरलता अभाव चर्किदै गइरहेको छ । यसैक्रममा प्राईम बैंकको अवस्था तनावपूर्ण देखिएको छ । केन्द्रीय बैंकले समयमा नियमन...
ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद निष्काशन गर्न आयोगबाट पायो अनुमति
काठमाडौं । ङादी गु्रप पावरले हकप्रद शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयरको सार्वजनिक निष्काशनको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरेकोमा आयोगले चुक्तापुँजी ७० करोड ६९ लाख रुपैयाँको १ः१.५ अनुपातमा हकप्रद शेयर निष्काशन...
नेपाल फाइनान्सले संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन पाईन्छ ?
काठमाडौं । नेपाल फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । फाइनान्सले संस्थापकतर्फको ८३ हजार ५३१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।फाइनान्स संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको...
नबिल बैंकसँगको मर्जर विषयमा छलफल गर्न एनबी बैंकले डाक्यो विशेष सभा
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ । बैंकले आगामी जेठ ७ गते बस्नेगरी सभा आह्वान गरेको हो । सभा, भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा नबिल र बंगलादेश बैंकको चल–अचल सम्पति...
एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स मर्जरपछि दुई अर्ब ४२ करोड चुक्ता पुँजि, स्वाप रेसियो र कूल सम्पत्ति मूल्य कति ?
काठमाडौं । आज भएको एमओयु सम्झौता अनुसार मर्जर प्रक्रिया सम्पन्न भएमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मिलेर बन्ने नयाँ कम्पनीको चुक्ता पुँजि दुई अर्ब ४२ करोड ७७ लाख ३२ हजार चुक्ता पुँजि पुग्नेछ। मर्जरपछि पनि बीमा...
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सहमति
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जमा जाने सहमति भएको छ । दुवै कम्पनीको अधिकारीले मर्जरमा जार्ने समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । आज भएको छलफलपछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल...
सूर्या लाइफको व्यतित बीमालेखमा छुट, कहिलेसम्म पाईन्छ यो सुविधा ?
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट सुविधा दिने भएको छ । कम्पनीले बैशाख २१ गतेदेखि ३१ गतेसम्ममा सबै प्रकृया पुरा गरि नविकरण गराएमा छु्ट दिने जनाएको छ। त्यस्तै, कम्पनीले अन्तिम बीमाशुल्क भुक्रानी गरेको मितिले २ बर्षदेखि...
आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत पुग्ने तथ्यांक विभागको निष्कर्ष
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ५ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको हो । देश गम्भीर आर्थिक संकटतर्फ अघि...
रोटरी क्लव अफ गोंगबुमा नयाँ वोर्ड चयन
काठमाडौं ।रोटरी क्लव अफ गोंगवुले रोटा एयर २०२२/२३ को लागि नयाँ वोर्ड चयन गरेको छ । वोर्डको मंगलबार बसेको बैठकले महेश्वरमान सिंह बस्नेतको अध्यक्षतामा १४ सदस्सीय समिति चयन गरेको हो । वोर्डमा निवर्तमान अध्यक्ष सुदिप न्यौपाने, अध्यक्ष इलेक्ट निर्मल...



















