कोरोना संक्रमणदर एकाएक बढ्न थाल्यो, भक्तपुर र ललितपुरका सीडिओको बैठक आज बस्दै

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपले बढ्न थालेपछि प्रत्येक जिल्लाले आ–आफ्नो तरिकाबाट सतर्कता तथा पूर्वतयारीका काम अघि बढाउन थालेका छन् । शुक्रबार एकैदिन ९६८ जनामा कोरोना संक्रमण र २४ जनामा कारोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन भेरियन्ट’ पुष्टि भएको थियो ।...


ज्योति विकास बैंकको १४ औ बार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं ।  ज्योति विकास बैंकको १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १५ दशमलव ५ प्रतिशत लाभांश पारित गरेको छ ।पुष २३ गते शुक्रबार सम्पन्न बैंकको १४ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।सभाले...


विद्यालय अनुगमनका लागि बीरगन्ज पुगे शिक्षामन्त्री

बीरगन्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वीरगंज महानगरपालिकाका चार विद्यालयमा अनुगमन गर्नुभएको छ । शुक्रबार वीरगंजका मदरसा तौहिदूल ईस्लाम सलफिया माध्यमिक विद्यालय, त्रि–जुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय, श्री नृसिंह माध्यमिक विद्यालय पिपरामठ र कुल्सुम लिल्बनात...


३२ शाखा उद्घाटन गर्दै मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ ३२ शाखाको केन्द्रिय कार्यालयबाटै उद्धाटन गरेको छ । बंकले १५औं वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा उक्त शाखा कार्यालयको उद्धाटन गरेको हो । बैंकले प्रदेश १ मा ४,...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार (पुस १७ गते) अन्तिम दिन रहेको छ । प्रोगे्रशिभ फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, कालिका पावर, मिर्मिरे लघुवित्त वित्तीय संस्था र सेन्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबारसम्म रहेको...


नन–ट्यारिफको बिषयमा बीमा समिति र इप्पानबीच भोलि छलफल हुँदै

काठमाडौं । बीमा समितिले इप्पानलाई नन–ट्यारिफको बिषयमा छलफलको लागि  बोलाएको छ। बीमा समितिले आज बोलाएको छलफल कार्यक्रममा इप्पानको एक सदस्यको अनुपस्थितीको कारण भोलि हुने भएको छ । यस बिषयमा बीमा समिति, निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बींमक संघ...


नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार नबिल बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले नेपाल बंगलादेश बैंकसँग मर्जरमा जाने निर्णय गरेको थियो भने आज बसेको नेपाल बंगलादेश बैंकको सञ्चालक...


नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, हिमालयन बैंकसँगको मर्जर प्रस्ताव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ११ गते बसेको संचालक समितिको बैठकले सभा माघ ४ गते बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे वेबनार माध्यमबाट बस्ने निर्णय गरेको हो...


मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याएर भट्टराईको सपना पुरा गर्छु : मन्त्री चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पुरा गर्नको लागि आफूले गृहकार्य गरिरहेको बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागिय कार्यसमितिको आठौं विभागि अधिवेशनको आइतबार...


एभरेष्ट बैंकद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको पुष १ गते सम्पन्न वार्षिक साधारण सभाले लेखापरिक्षकमा सुन्दर एण्ड कम्पनीलाई नियुक्त गरेको हो । बैंकले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षकमा उक्त कम्पनीलाई नियुक्त गरेको हो ।...


बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत

काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...


छिमेकी लघुवित्त सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न भोलि शेयर कायम गर्नुपर्ने हो । उक्त सभा प्रयोजनका...


खप्तड लघुवित्तको साधारण सभा पुष २४ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २४ गते बिहान ११ बजे होटल नमस्ते अत्तरिया कैलालीमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले सर्वसाधारणका लागि आइपीओ निष्काशन...


जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पेशागत हकहित लागि गठन भएको जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बसेरा बुटिक होटल, काठमाडौंंमा सम्पन्न दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बीमा समितिका...


राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि बोलपत्र आह्वान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेस गर्ने बोलपत्र आह्पान गरेको छ । संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त इच्छुक...


वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट ल्यायो, यस्ता छन् सुविधाहरु

वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट नेपालमा भित्र्याएको छ । उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज वर्ल्डलिंकले ल्याएको हो । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ। योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस...


८२ मत नपुग्दा देउवा सभापति बन्न सकेनन्, पुनः मतदान आज

काठटमाडौं । नेपाल कांग्रेसको निर्वाचनमा ८२ मत नपुग्दा सभापतिका उम्मेदवार शेर बहादुर देउवा सभापति बन्नबाट रोकिएका छन् । केहीबेर अघि सम्पन्न भएको मतगणनामा देउवाले जम्मा २२५८ मत मात्रै प्राप्त गरेका छन् । बिजयी हुनको लागि आवश्यक २३४० मत आवश्यक...


प्रभु इन्स्योरेन्सद्वारा ५० जना कृषि तथा पशुपंक्षी बीमा क्षति मूल्याङ्कनकर्तालाई तालिम

काठमाडौं । पशुपंक्षी तथा कृषि बीमाको क्षति मूल्याङ्कनकर्तालाई प्रभु इन्स्योरेन्स लिमिटेडले तालिम प्रदान गरेको छ । कम्पनीले बीमा दावी भुक्तानी सरल र छरितो बनाउन कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको जनाएको छ । कम्पनीले कृषि तथा...


दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुदाँ साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ऐक्सल डेभलपमेन्ट बैंकको सकारात्मक लेभलमा...