जन्मदिनको अवसरमा रिलायबल नेपालको ‘रिलायबल बाल सुलभ जीवन बीमा प्लस’ पोलिसी उपहार

काठमाडौं । जन्मदिनमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ । यसैक्रममा चितवन भरतपुर–११ मा अभिभावकले आफनो सन्तान सुधिर कुमाललाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । एक कार्यक्रमकाबीच चिर्फ एजेन्सी मेनेजर तारामाया कुमाले उक्त बीमा योजना...


विश्व बैंकसँग ३ अर्ब डलर बराबरको २५ आयोजना सम्बन्धी सम्झौता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे।...


विवादित हिमालयन रि इन्स्योरेन्सले असार ८ गते ह्यात होटलमा भव्य भोज गर्दै, अर्थ सचिव मरासिनी र बीमा समितिका अध्यक्ष सिलवाल सहभागी हुने

काठमाडौं । विवादित हिमालयन रि इन्योरेन्स कम्पनीले आगामी असार ८ गते अपरान्ह ५ः३० बजेदेखि काठमाडौंको ह्यात रिजेन्सी होटलमा भव्य भोजको आयोजना गर्दैछ । अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उद्घाटन गर्ने भोज अन्तर्राष्ट्रिय...


राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली

काठमाडौं ।  राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली चयन भएका छन् ।जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक...


आज यी कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिले ?

काठमाडौं । नेप्से ३६ अंकले घट्दा १९९६।२६ मा कायम भएको छ। आज हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ९।९९ प्रतिशतले घटेको छ । त्यस्तै, बलेफी हाईड्रोपावर, सगरमाथा इन्स्योरेन्स, ग्रिन डेझपमेन्ट बैंक, गणपती लघुवित्त, शिखर इन्स्योरेन्स,...


विन नेपाल लघुवित्तको साधारणसभा आज बस्दै, लाभांश र एफपीओ निष्काशन प्रस्ताव पारित गर्ने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज (जेठ ३१ गते) बस्दैछ । कम्पनीको उक्त सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३...


असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति

काठमाडौं । असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति भएको छ। नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ। ‘भोलि बस्ने संघको कार्य समितिको बैठकले ब्याजदर...


लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । बैंकले उक्त कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा ल्याएको हो । उक्त शेयर...


बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमार्डौं । नगर विकास कोषको अगुवाईमा साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत रहेका पहिलो र दोस्रो चरणका खानेपानी उपभोक्ता संस्थाहरुको आयोजनाको बीमा सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । खानेपानी आयोजनाहरुको संरचनाहरुमा प्राकृतिक प्रकोप वा अन्य...


‘सफा हिमालय अभियान २०२२’ सफलतापूर्वक सम्पन्न

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोकाकोला फाउन्डेसनले समापन...


स्वाभिमान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले रो्जगारीको अवसर खुलाएको छ । कम्पनीले जेठ २० गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले केही संख्यामा अधिकृत, कनिष्ठ अकितृत, वरिष्ठ अधिकृत र सहायक माग...


स्थानीय जनप्रनिधिलाई अर्थमन्त्रीको निर्देशन : ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्

काठमाडौं । ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गर्नुभएको छ । मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया गर्नुभएको हो । सो अन्तरक्रियामा रुकुम...


लघुवित्त र सहकारीलाई नियमनको लागि छुट्टै नियामक निकाय स्थापना गरिदै

काठमाडौं । लघुवित्त र सहकारीहरुलाई नियमन गर्न छुट्टै नियामक निकाय गठन हुने भएको छ । बजेटमा व्यवस्था भए अनुसार सरकारले लघुवित्त र सहकारी संस्थाहरुलाई नियमनको लागि छुट्टै नियामक निकाय गठन गर्ने तयारी गरेको हो । अर्थमन्त्रालय स्रोतका अनुसार सरकारले...


गणपति लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले विभागीय प्रमुख अन्तर्गतको लेखा तथा वित्त व्यवस्थापन, आन्तरिक लेखा परीक्षण विभाग, सूचना प्रविधि...


Income tax ceiling wider from Next fiscal year

Kathmandu, May 29 To the relief to mid-income people, the government has widened income tax ceiling. Finance Minister Janardan Sharma informed with the new budget that an individual is to pay one percent tax up to half million income...


Nepal Government unveils annual budget of Rs 1793.83 billion

Kathmandu, May 29 The government has brought the new budget of Rs1793.83 billion for the fiscal year 2022/023. Releasing the annual budget in today’s meeting of the Federal Parliament, Finance Minister Janardan Sharma said Rs 753.4 billion (42%) has...


Nepal Govt announced old age allowance from 68 years

Kathmandu, The government is to provide old age allowance under social security programme from 68 years of age from the new Fiscal Year 2022/23. According to forthcoming budget estimates presented by the Finance Minister Janardan Sharma in the joint...


राष्ट्रिय बीमा नीति र विपद् जोखिम बीमा नीति बनाई लागु गरिने

काठमाडौं । राष्ट्रिय बीमा नीति र विपद् जोखिम बीमा नीति तजुर्मा गरी कार्यान्यव गरिने छ । स्थानिय तहसम्म बीमाको पहुँच विस्तार गर्दै लगिने भएको छ ।


किसान हित कोषमा किसानले जम्मा गर्ने १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने

काठमाडौं । सरकारले ‘किसान हुनुमा आत्मसम्मान र गौरव बृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरु गर्न किसान हित कोषको निर्माण गरिने घोषणा गरेको छ । उक्त कोषमा हरेक महिना किसानहरुले जम्मा गर्ने १० प्रतिशत...


बैंक तथा बीमा क्षेत्रले कृषिमा अनिवार्य लगानी गनुपर्ने

काठमाडौं । कृषि उत्पादनका लागि १० खर्ब विनियोजना गरेको छ । कृषि कर्जाको लागि सरल र कर्जा प्रवाह गर्ने सरकारले तयारी गरेको छ। आईतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्। कृषि कर्जा कोषमा बैंक तथा...