साल्ट ट्रेडिङद्धारा बोनस शेयर लगानीकर्ताको खातामा

२६ माघ २०७७, सोमबार १६:५२

काठमाडौं । खाद्य पदार्थ तथा नुनको मुख्य कारोबार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वितरण गरेको लाभांश आफ्ना शेयरधनीहरूको हितग्राही खातामा पठाएको छ । कम्पनीले वितरण गरेको बोनस शेयर आइतबारबाट सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिएको हो ।
कम्पनीकोे हालै सम्पन्न ५३ औं वार्षिक साधारणसभाले पारित गरेको २५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*