जनरल इन्स्योरेन्स कम्पनीको बुक क्लोज बैशाख १० मा, बैशाख २६ गते साधारणसभा हुने

३० चैत्र २०७७, सोमबार १०:३७

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा आगामी २०७८ साल बैशाख २६ गते हुने भएको छ । कम्पनीको यही चैत्र २४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र समय तोकेर सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी बैशाख १० गते बुक क्लोज हुने जनाएको छ । सो दिन कारोबार बन्द हुनेछ । बैशाख ९ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*