साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार बोनस शेयर नेप्सेमा सूचिकृत

७ बैशाख २०७८, मंगलवार १४:२४

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

नेप्सेमा साधना लघुवित्त वित्तीय संस्थाले लाभांश वापत वितरण गरेको ३ लाख ९२ हजार कित्ता बोनस शेयर आज सूचिकृत भएको हो ।

गत पुष २९ गते सम्पन्न सो संस्थाको ४ औं साधारण सभाबाट पारित भएको १८ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भई कारोबार भएको हो ।

 

One thought on “साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार बोनस शेयर नेप्सेमा सूचिकृत

  1. Birendra shah says:

    Nice

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*