रिलायन्स फाइनान्सको शेयरमूल्य नेप्सेमा समायोजन

१० बैशाख २०७८, शुक्रबार १३:२८

काठमाडौं । रिलायन्स फाइनान्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज समायोजन भएको छ ।

नेप्सेले कम्पनीको १० प्रतिशत बोशन शेयर प्रतिकित्ता २६२ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो । बिहिबारको अन्तिम कारोबार मूल्य २८८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*