इन्फिनिटी लघुवित्तले प्रमुख कार्यकारी अधिकृतमा प्रविण कुमारलाई गर्यो पुनः नियुक्ति

१२ बैशाख २०७८, आईतवार ११:३६

काठमाडौं । इन्फिनिटी लघुवित्ति वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ ।

संस्थाले प्रमुख कार्यकारी अधिकृतमा कार्यरत प्रविण कुमार लामालाई पुनः नियुक्ति गरेको हो ।

संस्थाको वैशाख ११ गते बसेको ६५ औं बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत प्रविण कुमारलाई २०७८ जेठ २५ गतेदेखि लागू हुने गरी चार वर्षसम्मको लागि नियुक्ति गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*