नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालक नियुक्ति

१७ बैशाख २०७८, शुक्रबार १४:३०

काठमाडौं । नारायाणी डेभलमेन्ट बैंकले स्वतन्त्र संचालक नियुक्ति गरेको छ ।

बैंकको २०७८/०१/१३ गते बसेको संचालक समितिको बैठकले बैंकको स्वतन्त्र संचालक पदमा ललितपुर महानगरपालिका वडा नं. १४ नखिपोट निवासी वलराम पौडेललाई ४ वर्ष अवधिका लागि नियुक्ति गरेको हो ।

आगामी आउने चार वर्षसम्म पौडेलले स्वतन्त्र संचालक पदको जिम्मेवारी बहन गर्ने सूचना जारी गर्दै बैंकले नेप्सेलाई जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*