स्वालम्बन लघुवित्त संस्थाको स्वतन्त्र संचालक नियुक्ति

२१ बैशाख २०७८, मंगलवार ११:२३

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालक नियुक्ति गरेको छ ।

संस्थाको संचालक समितिको वैशाख २०७८/१/२० गते बसेको ३५८ औं बैठकले स्वतन्त्र संचालक पदमा काठमाडौं टोखा–११ मा बस्ने उमा जोशी बोहरालाई नियुक्ति गरेको हो ।

संस्थाले वैशाख २१ गतेदेखि नै लागू हुने गरी आगामी चार वर्षको लागि बोहरा स्वतन्त्र संचालक पदमा नियुक्त भएको सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*