यूनियन लाइफको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

३१ असार २०७८, बिहीबार १७:२२

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अहिले ५ बजे ईन्द्रेणी बैंङक्वेट बानेश्वरमा बाँडफाँड भैरहेको छ । नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार यूनियन लाइफ इन्स्योरेन्सको https://unionlife.com.np/  बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, https://www.prabhucapital.com/  सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट हेर्ने सकिने छ ।

One thought on “यूनियन लाइफको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

  1. Prakash chandra tamang says:

    Mero share

Leave a Reply to Prakash chandra tamang Cancel reply

Your email address will not be published. Required fields are marked *


*