नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन

१६ भाद्र २०७८, बुधबार १०:४४

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । फण्डले ५० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कम्पनीको इकाई मूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम फण्डको अन्तिम इकाई १८ रुपैयाँ १३ पैसाका आधामा नेप्सेले नगद लाभांश पछिको मूल्य १३ रुपैयाँ १३ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*