एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ भाद्र २०७८, बिहीबार ०८:२२

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ को नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ।

एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ योजनाले नगद लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने भएसँगै भदौ १७ गतेसम्म कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।
एनएमबि फिप्टीले नाफाबाट इकाईधनीलाई ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल– १ ले २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*