नाडेप लघुवित्तको स्वतन्त्र संचालकमा प्रधान नियुक्त

२० भाद्र २०७८, आईतवार ११:३३

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले भदौ १८ गते शुक्रबार नेप्सेमार्फत जानकारी गराएको सूचनामा सो पदमा माधव प्रसाद प्रधानलाई नियुक्त गरेको जनाएको हो ।

गत शुक्रबार बसेको संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा प्रधानलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*