महुली लघुवित्तको साढे ९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२५ भाद्र २०७८, शुक्रबार ११:२५

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थालले संस्थापक समूूह तर्फको ९ हजार ५ सय कित्ता शेयर बिक्री गर्न लागेको हो ।

लघुुवित्तका संस्थापक शेयरधनी रमेश प्रसाद न्यौपाने, हश्चिन्द्र सिन्हा र रामाानन्द चौेधरी थारुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लाई निवेदन पेश गरे बमोजिम उक्त शेयर कम्पनीले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

सो शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात खुलाई संस्थाको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुुली सप्तरीमा आवेदन दिन सकिने छ ।

साथै तोकिएकोे अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्ती तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने संस्थाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*