सहरी विपन्न नागरिकलाई काठमाडौंका विभिन्न १० क्षेत्रमा खाना खुवाउने

२५ भाद्र २०७८, शुक्रबार १६:२१

काठमाडौं । सरकारले सहरी विपन्न नागरिकहरुलाई काठमाडौंका विभिन्न १० क्षेत्रमा खाना खुवाउने भएको छ ।शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सामाजिक संस्थाको सहयोगमा सहरी विपन्न नागरिकका लागि १० स्थानमा खाना खुवाउने घोषणा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*