खल्तीबाट निःशुल्क बैक खातामा रकम पठाउन सकिने

२७ भाद्र २०७८, आईतवार ११:४९

काठमाडौं । खल्ती डिजिटल वालेटले बैंक खातामा निःशुल्क रुपमा रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ ।

उक्त सेवा अन्र्तगत ग्राहकहरुले खल्तीबाट एक बैंक खाता सेभ गरी अंग्रजी एक महिना भरी अधिकतम ५ पटक वा ५ हजार र दैनिक ३ पटक वा ५ हजारसम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् । त्यसैगरी खल्तीबाट खल्तीमा उपलब्ध कुुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जुनसुकैले ५० प्रतिशतसम्मको क्यासब्याक पाउनेछन् ।

यो सेवाले ग्राहकहरुलाई समय र पैसा बचत गर्न ठुुलोे सहयोग पुग्ने विश्वास लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*